१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिताको माग

अन्तरपार्टी महिला सञ्जालले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने माग गरेको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संजालले यस्तो माग गरेको हो। नयाँ संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको व्यवस्था गरेको छ। त्यही भावना अनुरुप मन्त्रिमण्डलमा महिला सहभागिता हुनु पर्ने उनीहरुको माग छ।

चार खर्ब रुपैयाँ बजेट बाहिरबाट माग

संघीयताको चर्को खर्च र लक्ष्यअनुसार राजस्व नउठेर सरकार समस्यामा परेका बेला बजेट बाहिर (गैरबजेटरी)का कार्यक्रमका लागि करिब चार खर्ब रुपैयाँ माग गरिएको छ।यो चालु आवको कुल बजेटको एक तिहाइ रकम बराबर हो भने गत वर्षभन्दा दोब्बर हो । गत आवको पहिलो ६ महिनामा करिब दुई खर्ब रुपैयाँ बजेट बाहिरका कार्यक्रम बनाएर बजेट माग गरिएको थियो । यो वर्ष तीन खर्ब ८२ अर्ब रुपैयाँ माग गरिएको छ।

मुख्यमन्त्रीसँग मेडिकल शिक्षा सुधारको माग

मधेसकेन्द्रित दलका बिद्यार्थी संगठनले प्रदेश नम्बर २ मा मेडिकल शिक्षा सुधारको माग गर्दै मुख्यमन्त्री मोहमद लालबाबु राउत र समाजिक विकास मन्त्री जितेन्द्र सोनललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

पुनर्बहाली माग राखेर कर्मचारी अनशनमा

नेपाल विद्युत् प्राधिकरण, गौर वितरण केन्द्रले सेवामुक्त गरेका दैनिक ज्यालादारीका कर्मचारीहरू पुनर्बहालीको माग गर्दै बिहीबारदेखि कार्यालय परिसरभित्रै आमरण अनशनमा बसेका छन् ।

कर्मचारी ट्रेड युनियन खारेज माग गर्दै सर्वोच्चमा रिट

सरकारी कोषबाट तलबभत्ता, सुविधा लिने निजामती कर्मचारीले ट्रेड युनियनका नाममा राजनीतिक अखडा बनाई चलखेल गरेको दाबीसहित यस्तो संगठन खारेजी माग गर्दै निवेदन परेको हो ।

राष्ट्रियसभा सदस्य मनोनयनको निर्णय सच्याउन माग

नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका व्यक्तिलाई मनोनयन नगर्नु संविधानको मर्म र भावना विपरित भएको आरोप लगाएका छन्।

आमिरले रानीसँग किन माफी मागे ?

चर्चित अभिनेत्री रानी मुखर्जीले बलिउडमा ४ वर्षपछि कमब्याक गर्दैछिन्। २३ मार्चमा प्रदर्शनमा आउने फिल्म ‘हिच्की’मार्फत पुनरागमन गर्न लागेकी रानीले आफ्नो करियरको सुरुवाती संघर्षबारे बीबीसीसँग खुलेर बताएकी छन्।

भारतीय नागरिकलाई सांसदको सपथ नगराउन माग

सिरहा २ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुरेशचन्द्र दास भारतीय नागरिक तथा विहारको दरभंगाका मतदाता भएको तथ्य सार्वजनिक गरेपछि कांग्रेस नेता खतिवडाले मंगलबार संघीय संसद सचिवालयलाई निवेदन लेख्दै भारतीय नागरिकलाई सपथ नगराउन आग्रह गरेका हुन्।

बन्दको विकल्प खोज्न माग

भुमिकास्थान ९ ढिकुराका लालबहादुर बलाल मंगलबार जिल्ला पशुसेवा कार्यालयको काममा सन्धिखर्क आए । कार्यालयमा फोटो चाहिने भएपछि उनी फोटो खिच्न सन्धिखर्क बजारतर्फ लागे ।

राजधानी माग्दै निरन्तर धर्ना

निजामती सेवाबाट निवृत्त दिपायलका अनन्तबहादुर कठायत करिब दुई महिनायता दिनहुँ क्षेत्रीय प्रशासन कार्यालय दिपायल धाउँदैछन् । युवा उमेर सरकारी सेवामा बिताएका उनी अहिले सरकाको विपक्षमा छन् । पहिले आम्दानीका लागि सरकारी कार्यालय धाउने उनी अहिले राजधानी माग्दै धर्ना दिइरहेका छन्।

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ।

सांसद बनाउन माग गर्दै सर्वाेच्चमा रिट

तत्कालिन समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहले आफूलाई सांसद बनाउनुपर्ने मागसहित सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्।

इजरायलबाट माग नआउँदा छानिएका पनि जान पाएनन्

पछिल्लो समय इजरायलबाट केयर गिभरको माग नआउँदा छानिएका कामदार पनि यतै अड्किएका छन् । ढिलाइले उनीहरुलाई निराश बनाएको छ ।

राजधानी सार्न हतारको माग : मुख्यमन्त्री पौडेल

प्रदेश ३ को राजधानी हेटौंडाबाट काभ्रेमा सार्नुपर्ने माग हतारको भएको मुख्य मन्त्री डोरमणि पौडेलले बताएका छन् ।‘अहिले यति छिटो हतार गरेर यो विषय उठाइ हाल्ने बेला भएको छैन । किनकी हालको अस्थायी राजधानीमा हामीले एउटा बैठक सुरु गरेका छैनौं र कामको सुरुवातै भएको छैन,’ धुलिखेल नगरपालिकाको ३२ औं स्थापना दिवसको शनिबार उद्घाटन गर्दै उनले भने ।

नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न समय माग

दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्