१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्।

एसियाडलाई पुनः छनोटको माग

प्रतिभावान् खेलाडीलाई अवसर नदिई इन्डोनेसियामा आगामी अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने एसियाली खेलकुदका लागि खेलाडी छानेको भन्दै टेनिसमा पुनः छनोटको माग राख्दै खेलाडीहरूले निवेदन दिएका छन्।

वडा सदस्य सार्कीको दाहसंस्कार, दोषीलाई कारवाही गर्न माग

कुटपिटबाट मृत्यु भएको भनिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की वडा सदस्य मना सार्की (आइती)को बुधबार दाहसंस्कार गरिएको छ।

गाउँपालिका केन्द्र सार्न माग गर्दै कार्यालय घेराउ

पुथा उत्तरगंगा गाउँपालिका–१३, पद्मी बिर्गुमका बासिन्दाहरुले गाउँपालिकाको कार्यालयमा घेराबन्दी गरेका छन्। साविकको गाउँपालिकाको केन्द्र कोलबाट पद्मी बिर्गुममा सार्नु पर्ने भन्दै उनीहरुले घेराबन्दी गरेका हुन्।

सुन तस्करी प्रकरण : सरकारले चीनसँग माग्यो सहयोग

सरकारले सुन तस्करी नियन्त्रणका लागि उत्तरी छिमेकी चीनसँग सहयोग मागेको छ। चीनबाट अवैध रुपमा सुन भित्र्याई भारततर्फ तस्करी भइरहेको खुलेपछि यस्तो सहयोग मागिएको हो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनको माग

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्।

प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै सर्वोच्चमा अर्को रिट

प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाई भएको भन्दै सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ। अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नियुक्ति गर्न ढिलाई गरेको भन्दै बुधबार रिट निवेदन दर्ता गराएका हुन।

न्याय माग्ने ठाउँ देखाउनुस्

गणतन्त्र दिवसको अवसरमा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल रिहा भई अबिरमाला लगाएर भाषण गरिरहँदा उज्जन श्रेष्ठकी ८३ वर्षीया रामकुमारी श्रेष्ठ आँसु बगाइरहेकी थिइन्।

माग ९२ हजार क्वीन्टल, आपूर्ति ४२ हजार

चालू आर्थिक वर्षका लागि मुगुको पुलो डिपोमा पाँच हजार क्वीन्टल चामलको माग थियो । खाद्य संस्थान शाखा कार्यालय मुगुबाट १ हजार २ सय र सुर्खेत शाखाबाट ४ सय ७० क्वीन्टल मात्रै ढुवानी भयो। अहिले पुलो डिपोमा चामल छैन। गोदाम खाली छ। चामल किन्न आएका उपभोक्ता रित्तो हात फर्कन्छन्। र, महँगोमा चामल किन्न बाध्य छन्।

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलको कार्यालय एकै ठाउँमा राख्न सरकारसँग खाली भएको मन्त्रालयको भवन माग गरेको छ। मन्त्रालयको संख्या घटेका कारण संसद सचिवालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बसेको भवन माग गरेको हो।

छुट्याइएको बजेट सांसदलाई दिन माग

कर्णाली प्रदेशका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा छुट्याइएको बजेट उपलब्ध गराउन माग गरेका छन्। उनीहरुले बजेट पारित भएको एक महिना वित्दा पनि कार्यान्वयन हुन नसकेको भन्दै आ–आफ्नो क्षेत्रको बजेट सांसदहरुलाई दिन माग गरे।

सर्वोच्चले माग्यो कारण: ढुंगेललाई किन माफी दिने?

सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने नदिने विषयमा नेपाल सरकारलाई आइतबारका लागि छलफलमा बोलाएको छ।

पाँचौपटक म्याद थप गर्न माग

नारायणगढ–मुग्लिन सडक विस्तारको काम चौंथोपटक थपिएको म्यादभित्र नसकिएपछि निर्माण कम्पनीहरूले फेरि पाँचौंपटक म्याद थपका लागि निवेदन दिएका छन् । पछिल्लोपटक तोकिएको म्यादभित्र काम नसकिने भएपछि सडक निर्माणको जिम्मेवारी पाएका कम्पनीले म्याद थपको माग गरेका हुन् । सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक निर्माण कम्पनी सडक विस्तारमा सहभागी छन् । सडक विस्तारमा सहभागी दुई निर्माण कम्पनीको चौथो पटकको म्याद सकिएको छ ।

चुनाव प्रचारमा भएको घुसपैठको अनुसन्धान गर्न माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रचारका क्रममा आफूविरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गरेका छन्।

वडा छुट्याउन माग

ललितपुर–महालक्ष्मी नगरपालिका–८ का स्थानीयले वडा छुट्याउन माग राखेका छन् । नगरपालिकाको दक्षिणी क्षेत्रका वासिन्दाले भौगोलिक र जनसंख्याका आधारमा संरचना नमिल्दा आफूहरुलाई मर्का परेको भन्दै आइतबार ज्ञापनपत्रसहित यस्तो माग राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्