१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

विवादास्पद अवालेलाई उडान भर्न दिन माग

विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब १ करोड रुपैयाँ जरिवाना ठहर गरिएका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई पुनः जहाज उडाउन दिन नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको छ।

शैक्षिक सिन्डिकेटधारीको सम्पत्ति छानबिन गर्न माग, आन्दोलनको घोषणा

सार्वजनिक तथा निजी शिक्षामा भएको व्यापारीकरण र माफियाकरणको विरुद्ध विभिन्न ८ विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन्।

ब्रेक्जिट सम्झौतासम्बन्धी जनमत संग्रह माग

युरोपेली संघबाट बाहिरिने बेलायतको निर्णय (ब्रेक्जिट)लाई लिएर बेलायत सरकारले अन्तिम जनमत लिनुपर्ने भन्दै युरोपेली संघ समर्थक करिब एक लाख मानिसले शनिबार मध्य लन्डनमा प्रदर्शन गरेको आयोजकले बताएका छन्।

सबल, एकताबद्ध पार्टी नेतृत्व र हिन्दू राष्ट्रको माग

नेपाली काँग्रेसको हेटौंडामा जारी जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरि साँगठानिक पुर्नसंरचनासँगै एकताबद्ध पार्टी नेतृत्व र हिन्दु राष्ट्रको जोडदार माग गरेका छन्। उनीहरुले पार्टीमा रहेको व्यक्तिगत स्वार्थ र आन्तरिक गुटबन्दीको अन्त्य गर्दै जनता र राष्ट्रको लागि देखिने गरि काम गर्नुपर्नेमा जोड दिएका छन्।

विधान संशोधन गर्दै पार्टी पुनर्संरचना, अधिवेशन र एकताको माग

नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको हेटौंडामा जारी राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरी संघीयता अनुसार पार्टीको संगठन विस्तार गर्न दबाब दिएका छन्। साथै उनीहरुले पार्टीमा रहेको गुट–उपगुटबन्दी अन्त्य गर्दै पुनः एकताको लागि समेत जोड दिएका छन्।

राजपाको महाधिवेशन वैशाखमा, रेशम चौधरीलाई रिहा गर्न माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ।

तलव भत्ता माग्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित

सरकारले स्थानीय तहमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तलव भत्ता नदिएको भन्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन।

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ।

विश्वकपले सेटअप बक्सको माग बढायो

रसियामा सुरु भएको विश्वकप फुटबल प्रतियोगिताले स्थानीय बजारमा सेटअप बक्सको माग ह्वात्तै बढाएको छ । सरकारले झन्डै दुई महिनाअघि काठमाडौं उपत्यकाबाट सुरु गरेको डिजिटल केबल टेलिभिजन सञ्चालनको अभियानलाई विश्वकप फुटबलले सघाएको छ ।

उद्योग क्षेत्रमा व्यवसायीले मागेजति विद्युत : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिको समस्या नरहने बताएको छ। उद्योगी व्यवसायीले मागेअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार भए पनि उद्योगी आफैँले गर्नुपर्ने काम नगरेको पाइएको छ।

स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग

नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन्।

खुलाउन माग गर्दै व्यवसायी आन्दोलनमा

बिपी राजमार्गमा १० टनभन्दा बढी भारका सवारी साधन सञ्चालनमा लागेको प्रतिबन्धले अत्यावश्यकीय वस्तुको ढुवानी ठप्प बनेको भन्दै व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रेका छन्।

ऊर्जामा बैंकको लगानी बढाउन माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा गर्ने लगानीलाई १५ प्रतिशत पुर्याउन माग गरेका छन् । नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आर्थिक वर्ष ०७५÷७६ को मौद्रिक नीतिमा उक्त व्यवस्था गर्न उसले माग गरेको हो।

सञ्चारमन्त्रीको राजीनामा माग्दै चरिकोटमा मसाल जुलुस

आफ्नो अन्तर्वार्तापछि एउटा टेलिभिजन कार्यक्रम नै बन्द गर्न निर्देशन दिएर विवादमा तानिएका सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गर्दै दोलखाको सदरमुकाम चरिकोटमा नेविसंघले बिहिवार सांझ मसाल जुलुस निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्