१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न सत्तारुढ विद्यार्थी संगठनको माग

सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न माग गरेका छन्।

चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन्।

सभामुख र उपसभामुखसम्बन्धी सवैधानिक व्यवस्था कार्यान्वयन माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन्।

काँग्रेस महाधिवेशन छिट्टै गर्न माग

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताएका छन्।

तरलता सहज हुने मौद्रिक नीति ल्याउन माग

सरोकारवालाले नेपाल राष्ट्र बैंकलाई लगानीयोग्य पुँजी (तरलता) को अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् ।

स्पेनी गोलरक्षकले किन प्रधानमन्त्रीलाई माफि माग्न भने ?

स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गरेका छन्।

कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीको माग

घरजग्गा व्यवसायीले रोकिएको कित्ताकाट खुलाउन माग गरेका छन् । कित्ताकाटमा प्रतिबन्धले गर्दा सरकारी नियम, कानुनको परिधिमा रहेर व्यवस्थित जग्गा प्लानिङमा अर्बौं लगानी गरेका व्यवसायी डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ।

दाताको प्रवेश रोक्न माग

दाताको रकमले सांसदलाई प्रशिक्षण दिएको भन्दै सांसदले आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै नेकपाका सांसद झपटबहादुर रावलले सरकारले विनियोजन गरेको बजेटलाई थन्काएर युएनडिपीको बजेट संसद्भित्र कसरी र किन प्रवेश गराइयो र कसको निर्देशनमा भएको हो भन्दै प्रश्न उठाए।

इदमा परेको परीक्षा सार्न र सार्वजनिक विदा दिन मुस्लिम संघको माग

नेपाल मुस्लिम संघले एमडी र एमएसको प्रवेश परीक्षा सार्न माग गरेको छ। साथै इदमा कटौती गरेको सार्वजनिक विदा दिनुपर्ने भनेको छ।

नीति तथा कार्यक्रममाथिको छलफल सकियो, संसद विकास कोष माग

प्रदेश ५ को सरकारले शुक्रबार सदनमा पेश गरेको नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफल आइतबार सकिएको छ। दुई दिनसम्म चलेको छलफलमा बोल्ने अधिकांश सांसदहरुले संसद विकास कोषको व्यवस्था नगरिएकोमा असन्तुष्टि जनाउँदै संसदीय विकास कोषको अवधारणा ल्याई जनतामाझ जाने आधार तयार गर्न माग गरेका थिए। प्रदेश सभाका सदस्यहरुको हैसियत स्थानीय तहका वडाध्यक्षको जस्तो पनि नभएको भन्दै प्रदेश बलियो नभए संघीयता सफल नहुने जिकिर गरे।

गाउँगाउँबाट योजना माग्दै स्थानीय तह

सिन्धुलीका स्थानीय तह योजना छनौटमा व्यस्त देखिएका छन्। जिल्लास्थित विभिन्न स्थानीय तहले प्राथमिकताका आधारमा बजेट तर्जुमा गर्नका लागि जुटेका हुन्।

कर्णालीका सांसदकाे माग,छानविन समिति गठन गर

कर्णाली प्रदेशका सांसदहरुले जेठ १९ गते हत्या गरिएकी कालिकोटको नरहरिनाथ गाउँपालिका–९ कि वडा सदस्य मना सार्की घटनाको छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरेका छन्।

अमेरिकाले साउदीसँग सहयाेग मागेकाे खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने निर्णय गर्नुभन्दा एक दिनअघि उनका एक वरिष्ठ अधिकारीले साउदी अरबसँग सहयोग मागेको विषय बाहिरिएको छ।

प्रदेश ५ ले उत्तरगंगा माग्याे

ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा बिहीबार भएको भेटवार्तामा ५ नम्बर प्रदेशभित्रका सिँचाइ तथा ऊर्जा क्षेत्रका आयोजनाबारे छलफल भएको थियो।

प्रधानन्यायाधीशको नियुक्ति ढिलाईमा सर्वोच्चले कारण मागेन

प्रधानन्यायाधीशको नियुक्तिमा ढिलाई भएको भन्दै सर्वाेच्च अदालतमा दायर भएका दुइवटै रिट निवेदन सर्वाेच्च अदालतले बिहीवार खारेज गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्