१६ आश्विन २०८१ बुधबार
image/svg+xml

विपत् व्यवस्थापनलाई खाली राख्न माग

ललितपुर महानगरपालिका वडा नं. १५ को कार्यालयले खुमलटारस्थित रेडियो नेपालको ४२ रोपनी जग्गा विपद् व्यवस्थापनका लागि उपलब्ध गराउन माग गरेको छ।

पुँजी बढाउने समय थप्न बिमा कम्पनीको माग

बिमा समितिले गत असार मसान्तभित्रै जीवन बिमा कम्पनीले दुई अर्ब र निर्जीवनले एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । उक्त अवधिभित्र चुक्ता पुँजी पुर्याउन नसकेका बिमा कम्पनीले थप समय माग्दै बिमा समितिमा धमाधम निवेदन दिँदै आएका छन्।

मलेसियासँग श्रम सम्झौता गर्न आप्रवासन सञ्जालको माग

दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी खोल्नुअघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ।

सञ्चार मन्त्रालयले माग्यो स्पष्टीकरण

रेडियो नेपालले आफ्नो स्वामित्वमा ललितपुरको खुमलटारमा रहेको जग्गा भाडामा दिएर दुरुपयोग गरेको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण मागेको छ।

नगरप्रमुख खत्रीलाई छानविन गर्न वडाअध्यक्षको माग

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री विवादमा परेका छन्। नगरप्रमुख खत्रीले एकलौटी निर्णय गरेको भन्दै उनका निर्णयहरु विवादित  भएका हुन्। नगरपालिकाले गरेका प्रत्येक योजनामा आर्थिक अनियमितता भएको भन्दै केहि वडा अध्यक्ष तथा वडा सदस्यहरुले छानविन गर्न माग गरेका छन्।

भारु नोटको माग स्वाट्टै घट्यो

भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटका बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ । पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो।

उत्पादन घट्दो, माग बढ्दो

पछिल्लो समय चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका गोविन्द आचार्यले कालीमार्सी धानको चामल बिक्री गर्न थालेका छन्।

बाघ मर्नुका कारण अनुसन्धान गर्न माग

अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा चितवनका संरक्षणकर्मीले बाघ मर्नुका कारणहरू पत्ता लगाउन माग गरेका छन्।

प्रसाईंलाई कारवाहीको माग राख्दै संसदमा सार्वजनिक महत्वकाे प्रस्ताव दर्ता

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध संघीय संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले प्रसाईंविरुद्ध कारवाहीको माग गर्दै आइतबार संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।

संसादहरुद्वारा बलात्कारीलाई मृत्युदण्डको माग

बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विषयमा तत्काल छानविन गरी हत्यारालाई मृत्युदण्डको कारवाही गर्न संसदमा माग गरिएको छ।

पुन: निर्वाचनको माग गर्दै पाकिस्तानमा आन्दोलनको घोषणा

पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन्।

डा. केसी र सरकारबीच भएको सहमति संसदलाई जानकारी गराउन माग

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

डा गोविन्द केसीका माग सरकारले कार्यान्वयन गर्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।

कृषि उपज मूल्य निर्धारण आयोगको माग

बहुसंख्यक किसानहरुले उत्पादन गरेको कृषि उपजको मुल्य निर्धारण गर्नका लागि कृषि उपज मूल्य निर्धारण आयोग बनाउन माग गरिएको छ।

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्