१६ आश्विन २०८१ बुधबार
image/svg+xml

चार वर्षमा कफी निर्यात डेढ सय प्रतिशतले बढ्यो

अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा कफी निर्यात भने बर्सेनि बढ्दै गएको छ । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएपछि उत्पादन र निर्यात बढेको हो।

सत्तारुढ दलकै भातृ संगठनद्वारा प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई तत्काल वर्खास्त गर्न माग गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले गृहमन्त्री रामबहादुर थापालाई भेट्दै आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

सर्वोच्चले सरकारसँग कारण माग्यो

सर्वोच्च अदालतले अदालतमा मुद्दा चलिरहेका विषयमा स्पष्टीकरण सोधेको भन्दै सरकारसँग कारण मागेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अदालतमा विचाराधीन मुद्दामा पत्र पठाएर स्पष्टीकरण सोधेको विषयमा कारण देखाऊ आदेश जारी गरेको हो।

भारतीय प्रधानमन्त्री मोदीको राजीनामा माग

फ्रान्ससँग भएको सैन्य जेट सम्झौतालाई प्रभावित पार्न खोजेको आरोप लागेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिनुपर्ने माग आएको छ।

दोषी पत्ता लगाउन माग गर्दै सदरमुकाम खलंगा बन्द

नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य तथा चन्दननाथ नगरपालिका २ का ४३ वर्षीय राधाकृष्ण बुढ्थापाको हत्यामा संलग्नलाई पत्ता लगाउन माग गर्दै जुम्ला सदरमुकाम खलंगा बिहानैदेखि बन्द गरिएको छ।

पप्पु कन्स्ट्रक्नमाथि कारबाही माग

गत शनिबार रौतहटको गौर ४ टिकुलियामा रहेको बकैया नदीमा भएको डुंगा दुर्घटनाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सन रहेको भन्दै चारैतिरबाट कारबाहीको माग हुन थालेको छ।

महाप्रबन्धकको राजीनामा माग्दै साझा पूर्व कर्मचारी आन्दोलनमा

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा माग गर्दै पूर्व कर्मचारीहरु आन्दोलित भएका छन्।

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलले २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ।

काठमाडौंका नगर प्रमुखलाई नयाँ शक्तिको पत्र, सार्वजनिक सूचना माग

नयाँ शक्ति पार्टी, नेपालले काठमाडौं जिल्लाका सबै नगरपालिकाका प्रमुखलाई सार्वजनिक सूचना माग गर्दै पत्र बुझाएको छ।

'बजेट घट्दा क्रमागत योजना सञ्चालनमा समस्या हुने देखिन्छ'

तपाई जनप्रतिनिधी भएर आएपछि जनताले महसुस गर्ने गरी के–के काम गर्नुभयो ? जनप्रतिनिधी भएर आइसकेपछि अरु भन्दा वडामा भौतिक पूर्वाधार निर्माणमा नै जोड दिएका छौं । भौतिक निर्माणका थुप्रै कामले गति लिएका छन् ।

प्रदेश ५ मा प्रधानमन्त्रीकाे राजीनामा माग

प्रदेश ५ मा आइतबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेका छन्।

प्रधानमन्त्रीले माफी माग्नुपर्ने सुनुवाइ समितिका सदस्यको माग

संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन्।

जाजरकोट पहिरो : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

कर्णाली प्रदेशका सांसदहरुले जाजरकोट सदरमुकाम खलंगामा आइतबार विहान गएको पहिरोबाट ज्यान गुमाउने परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गर्न माग गरेका छन्।

संसदीय समितिबाट सुक्ष्म अनुगमन गर्न माग

राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको नहर परिक्षणका क्रममा भत्किएको विषयमा नेपालगन्जको नागरिक समाजले संघिय तथा प्रदेश सरकारको गम्भिरतापूर्वक ध्यानआकृष्ट गराएको छ।

तलब माग्दै शिक्षकद्वारा तिला गाउँपालिकामा धर्ना

जुम्लाको तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिक तलब दिन गाउँपालिकाले आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्