१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

किन प्रहरी चौकी धाउँदैछन् वाणी ?

अहिले भारतमा धर्म जोडिने केही काम गर्नु संकटलाई निमन्त्रणा गर्नु बराबर हो। धर्मबारे केही बोल्यो कि पोल्यो ! यस्तै भयो बलिउड एक्ट्रेस वाणी कपुरलाई।

भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृत

प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बूढीगण्डकीको सल्टियो

बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने मुख्य बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण गरिएको छ। धादिङको आरुघाट र खहरे तथा गोरखाको आरुघाट र आर्खेतको मुआब्जा दर निर्धारण गरिएको हो। दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको आइतबार राति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गीकरण गरी मूल्य निर्धारण गरिएको हो।

सीमाबारे लन्डनमा भारतीय दुतावास अगाडी नेपालीकाे प्रदर्शन (फोटो/भिडियाे)

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नेतृत्वमा बेलायतस्थित नेपाली समुदायले भारतविरुद्ध लन्डनमा प्रदर्शन गरेका छन् ।

धरान ७ को नतिजामा विवाद, पुनः गणनाको माग गर्दै कांग्रेसद्वारा नाराबाजी

धरानको वडा नम्बर ७ को अध्यक्ष पदको मतपरिणाममा विवाद उत्पन्न भएको छ। मतगणना सकिदा नेकपाबाट अध्यक्षका उम्मेदवार जीवनराम सुवेदी १ मतले अगाडि देखिएको थियो।

नेकपा नेता र सुरक्षाकर्मीको मिलेमतोमा विवादित सरकारी जग्गामा गहुँ छरियो

नेकपाका नेताहरुको चर्को दवावमा शुद्धोधन गाउँपालिका वडा नं ६ वराहमा कित्ता नम्बर ६ सय २० मा रहेको विवादित सरकारी जग्गामा प्रहरी प्रशासनको आडमा जबर्जस्ती जोताई गरी गहु छरिएको छ।

सीमाबारे सञ्चारमन्त्री बाँस्कोटाले भने ‘प्रमाण नपुगे कसैको एक इञ्च जमिन चाहिँदैन्'

‘हामीलाई कसैको एक इञ्च जमिन चाहिदैन्, यदि हाम्रो प्रमाण पुग्दैन भने। अरुको जमिनमाथि हामी दावा गरिरहेका छैनौं। हाम्रा पूरानो व्यवहार, सन्धी सम्झौताहरु र उल्लेख भएका कुराहरुमा यो कुरा स्पष्ट छ। हामीले जनगणना गराएका हौं, हाम्रै भूमिमा।

भारतले जवाफ नदिँदा दुईपक्षीय बैठक अनिश्चित

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमणबारे छलफल गर्न नेपालले राखेको प्रस्तावमा भारतले जवाफ नदिँदा उच्चस्तरीय संयन्त्रको बैठक तय हुन सकेको छैन।

मानव बस्ती प्रदूषित बनाउने इँट्टा उद्योगको विवाद अदालतमा

नयाँ इँटा नपार्न नमोबुद्ध नगरपालिकाले दिएको निर्देशन अवज्ञा गर्ने इँटा उद्योगहरु अदालतबाट पनि कुनै कार्य नगर्न आदेश आएपछि काम रोक बाध्य भएका छन्।

नेसनल मेडिकल कलेजमा तनाव

शुल्कसम्बन्धी विवादलाई लिएर वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तनाव बढेको छ। सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि कलेज प्रशासनको इसारामा हातपात भएपछि तनाव बढेको हो।

नेपालको भूमि मिच्ने काम सह्य हुँदैनः प्रचण्ड

‘हामीले देशको सिमानाको विषयमा समान धारणा बनाउने काम गरेका छौं, सरकारले यो कुरालाई अब अगाडि बढाउँछ।’

मुआब्जा विवादले गल्छी–रसुवागढीसडक विस्तार प्रभावित

जग्गाको मुआब्जा विवादका कारण गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तारको काम प्रभावित भएको छ।

३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए सीमा विवाद जटिल बन्छ : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका बिषय जटिल बन्ने बताएका छन्।

‘गो ब्याक’ साथी

नेपालको भूभाग मिच्ने, नेता र कर्मचारीतन्त्रको दिमागमै अतिक्रमण गर्ने, राष्ट्रिय एकता टुक्र्याउन चाहने र नेपाललाई प्रयोग गरेर जासुसहरूको रंगशाला बनाउन षडयन्त्र गर्नेहरूको प्रभाव राष्ट्रका धेरै संयन्त्रमा देख्न पाइन्छ। त्यस्तालाई नख्खुस्थित सरकारी धर्मशालामा राख्ने हो भने आधा समस्या समाधान हुन सक्छ।

सरकारले भारत-चीनमा सीमा निरीक्षण समिति गठन गर्ने

सरकारले भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्