एन्टिबायोटिक परीक्षण नहुँदा गम्भीर समस्या
ज्वरो आउनुको कुनै खास कारण हुन्छ, जीवाणु, भाइरस वा फंगस। तीनमध्ये कुनै एकको संक्रमण भए व्यक्तिमा कम र गम्भीर प्रकारको ज्वरो आउँछ।
ज्वरो आउनुको कुनै खास कारण हुन्छ, जीवाणु, भाइरस वा फंगस। तीनमध्ये कुनै एकको संक्रमण भए व्यक्तिमा कम र गम्भीर प्रकारको ज्वरो आउँछ।
ठूला खाद्य कम्पनीहरूलाई लगानीकर्ताले एन्टिबायोटिक औषधि प्रयोग गरिएका मासुजन्य खाद्यान्न रोक्न दबाब दिन थालेका छन्। यस्तो दबाब खास गरी कुखुरा र जनावरको मासु उत्पादकहरूमा बढेको फाइनान्सियल टाइम्सले जनाएको हो।
‘कोलिस्टिन’ नामक एन्टिबायोटिक मानिस होस् या पशुपंक्षीमा अन्तिम चरणमा मात्र प्रयोग गरिन्छ। यो भएका कुनै पनि एन्टिबायोटिकले काम नगरेको अवस्थमा मात्र प्रयोग गरिन्छ।
नेपालमा कुनै परीक्षणबिना नै कडा खालका एन्टिबायोेटिक ७० प्रतिशत बिरामीमा दिने गरिएको पछिल्लो अनुसन्धानले देखाएको छ।
अधिकाशं एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ।
काठमाडौं उपत्यकाका एक सय ४७ चिकित्सक, ८७ वटा फार्मेसी र तीन सय ४३ जना बहिरंग विभागमा आएका बिरामीलाई एन्टिबायोटिक प्रयोग तथा बिक्री अभ्यासको बारेमा नमुना लिएर अध्ययन गरिएको थियो।
मानिस कुनै कारणले बिरामी हुन पुगे तिनलाई उपचारगर्न दिइने एन्टिबायोटिक निष्प्रभावी हुन जाने सम्भावना नै आजका हाम्रा नाम चलेका नर्सिङ होमका विज्ञ चिकित्साकर्मीको टाउकोदुखाइ हो।
सबैले अति आवश्यक परेमात्र एन्टिबायोटिक्स खाने बानी बसाउन सके ‘एन्टिबायोटिक्स रेसिस्टेन्ट’ को प्रभाव केही मात्रामा भए पनि घटाउन सकिन्थ्यो।
हाल कोरोनाकालभरि अवलम्बन गर्दै आइरहेका जनस्वास्थ्य मापदण्ड चटक्कै बिर्संदै जाँदा संक्रामक रोगहरूले पुनरागमन गरिरहेको संकेतहरू देखिन सुरु भइसकेको छ । तसर्थ बर्सेनि देखिँदै आइरहेका मौसमी संक्रामक रोगहरू विकसित देशहरूले जस्तै इतिहासमा सीमित पार्न खानपान र सरसफाइलाई बेवास्ता नगरौं ।
नेपालमा अझै पनि एन्टिबायोटिक बजारमा सजिलै किन्न पाइन्छ। मेडिकल प्रेसक्रिप्सनबिना औषधि पसलमा खोजे जति एन्टिबायोटिक भेटिन्छ। अधिकांश पसले सकेसम्म बिरामी छिटो निको हुने अर्थात् कडाखालका एन्टिबायोटिक बेच्ने गर्छन्। अस्पताल नपुगी र डाक्टरै नभेटी सजिलै औषधि पाएकामा ग्राहक पनि खुसी नै हुन्छन्। क्षणिक लाभका लागि क्रेता र बिक्रेताबीच हुने यस्तो सौदाबाजीले देशमा दिन÷प्रतिदिन ब्याक्टेरियाले एन्टिबायोटिक प्रतिरोधक क्षमता विकास गर्दै गएको छ।
पछिल्लो समय रोगबाट संक्रमतित व्यक्तिलाई खुवाउने एन्टिबायोटिक्सको कार्यक्षमता घट्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर १० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ। इलाममा अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति हेलिकोप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गएिको छ।
रुघाखोकी लाग्यो, ज्वरो आयो वा झाडापखाला भयो भने के तपाईं आफूखुसी मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ?
विभिन्न ब्याक्टेरिया, भाइरस, फन्जाइ आदिबाट उत्पन्न संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ ।
अणुवांशिक पदार्थ ‘जिन’ मा आउने खराबी, ब्याक्टेरियाको संक्रमण तथा भाइरसको आक्रमण रोगका मुख्य कारण हुन् ।