२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कांग्रेसद्वारा मिडिया काउन्सिल विधेयकमा ३१ संशोधन

राष्ट्रियसभामा नेपाली कांग्रेसले प्रेस काउन्सिलको गठन गर्नका लागि आठजना सदस्य रहने प्रस्तावसहित संशोधन प्रस्ताव दर्ता गरेको छ।

‘जनता आकर्षित गर्न सकिएन’

ओली नेतृत्व सरकार सबै क्षेत्रमा असफल भए पनि पार्टीले जनताको मन जित्नेगरी कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका छन्।

मिडिया काउन्सिल विधेयकमाथि कांग्रेसको संशोधन प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ

एनआरएन नर्वेकाे अध्यक्षमा मल्ल

गैरआवासीय नेपाली संघ (एनआरएनं) नर्वेमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार ओस्लोमा भएको निर्वाचनबाट नयन मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

मनोमानी ढंगले पार्टी चलाउन सकिँदैनः नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता प्रदीप पौडेलले मनोमानी ढंगले पार्टी चलाउन नसकिने बताएका छन्।

सरकार दुई तिहाइको होइन, काण्डै–काण्डको भयोः महामन्त्री कोइराला

सरकारले लोकतन्त्रलाई उल्टो व्याख्या गरिरहेको नेता कोइरालाले आरोप लगाए। नेपाली कांग्रेसको नेतृत्वमा ल्याएको संविधानलाई अपव्याख्या गर्दै कम्यूनिष्ट सरकारले आफू अनुकुल बनाउन खोजेको उनको तर्क थियो।

मन्त्री भट्टराईले प्रतिपक्षी नेता देउवालाई सुनाए एक वर्षे कार्ययोजना, नयाँ ‘संस्कार’को सुरुवात

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शनिबार विहान पूर्वप्रधानमन्त्री देउवाको निवास बुढानीलकण्ठ पुगेर भट्टराईले मन्त्रालयले गरिरहेका काम र आफ्नो एकवर्षे कार्ययोजनाबारे जानकारी गराएका हुन्।

‘नेपालले उत्कृष्ट खेल्नेमा आशावादी छौं’

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आगामी विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले प्रतिस्पर्धात्मक खेल खेल्ने बताएका छन्।

सरकार सबैतिर असफल भयो

नेपाली कांग्रेसका केन्द्रीय सदस्यले केपी ओली नेतृत्व सरकारले सबैतिर अराजकता फैलाएको भन्दै तीव्र आलोचना गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने सदस्यहरुले सरकारको अराजकता र व्यथितिविरुद्ध पार्टीले सदनदेखि सडकसम्म संघर्षका कार्यक्रम घोषणा गर्नुपर्ने धारणा राखे।

विवाहको नाममा नेपाली चेली चीनमा तस्करी हुने खुलासा

गरिब तथा ग्रामिण क्षेत्रका युवतीलाई लक्षित गरी मनाव तस्करी गर्ने गिराेहले विवाहको नाम नेपाली युवतीको किनबेच गरिरहेको खुलासा भएको छ। नेपाली युवतीहरुलाई विवाहको बहानामा चीन लैजानको लागि  मानव तस्करी हुन लागेको विशेष सूचनाको आधारमा मनाव बेचविखन अनुसन्धान ब्यूरोले उद्धार गरेको छ।

प्रधानमन्त्री प्राचीन कम्युनिष्ट निस्किएः नेता पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताए। नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

सरकारले तीनै तहमा संस्थागत भ्रष्टाचार बढायो

‘नेपाली जनताले लामो संघर्षबाट प्राप्त अधिकारलाई खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताको माझबाट स्वस्फुर्त रुपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनाहरु ध्वस्त गर्ने कोसिस भएको छ। ’

२७ सरकारी कर्मचारीलाई एक्जिम ऋणबारे प्रशिक्षण

काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाबारे दुइदिने प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको छ।

कांग्रेस बैठकः भ्रातृ संस्थाबारे छलफल, जनप्रतिनिधिलाई नीतिगत निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल प्रारम्भ भएको छ।

कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहन निधिको निर्देशन

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्