२७ चैत्र २०८२ शुक्रबार
image/svg+xml

प्रतिनिधि सभाबाट धन्यवाद प्रस्ताव पारित

प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधन गरेकामा धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

‘अहिलेकै संरचनाबाट एमाले अघि बढ्न सक्दैन’

नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले अहिलेकै संरचनाबाट पार्टी अघि नबढ्ने बताएका छन् ।

संसद्‌मा हामी पाँच पाण्डव भयौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अलि भाटले संसद्‌मा राप्रपा पाँच पाण्डव भएको बताएका छन् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ।

पिएम कप : एपीएफले काेशी प्रदेशलाई ५ रनले हरायो

एपीएफले दिएको २२६ रनको लक्ष्य कोशीले भेट्टाउन सकेन। कोशी ४९ ओभर ५ बलमा २२० रनमा समेटियो।

‘नेपाली हामी रहौँला कहाँ नेपालनै नरहे’

एक थान उपसभामुखको विषयमात्र नभइ देश र पहिचानको विषय भएकाले बहुमत भएको दलले ख्याल गर्नुपर्ने बताएका छन् ।

संविधान कार्यान्वयनको १० वर्ष हाम्रा लागि महत्वपूर्ण : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको विगत १० वर्षको अभ्यास र अनुभव महत्वपूर्ण रहेको बताएका छन्।

हप्तामा ६ दिन नै अस्पताल खोल्न स्वास्थ्य मन्त्रालयको अनुरोध

शनिबारबाहेक हप्तामा अर्को कुनै एक दिन बिदा दिने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा दिन उनले अनुरोध गरे।

'देशमा काम गरेर केही हुँदैन' भन्ने धारणामा परिवर्तन ल्याउन सरकारले ढिला गर्नु हुँदैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन सरकारले ढिला गर्न नहुने बताएका छन्।

संसद्‌को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले व्यक्त गरेका १७ बुँदा {पूर्णपाठ}

सम्बोधनका क्रममा सरकारले गर्ने कामबारे राष्ट्रपतिले विभिन्न १७ बुँदा उल्लेख गरेका छन् ।

फुटेर होइन जुटेर अघि बढौं : राष्ट्रपति पौडैल

राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको साझा लक्ष्य हासिल गर्न फुटेर नभइ जुटेर अघि बढ्नु पर्ने बताएका छन्।

सुशासन, रोजगारी र समृद्धिमा केन्द्रित हुन राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्न आह्वान गरेका छन्।

परीक्षा पास नगरेका व्यक्तिलाई लाइसेन्स दिएको आरोपमा मुद्धा दायर

कास्कीका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीन जनाविरुद्ध सरकारी सार्वजनिक अभिलेखमा झुटा विवरण प्रविष्ट गरी अनुमतिपत्र नपाएका व्यक्तिलाई प्रतिलिपि उपलब्ध गराएको आरोप लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्