१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

पिएम कप : एपीएफले काेशी प्रदेशलाई ५ रनले हरायो

<br>

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले कोशी प्रदेशलाई ५ रनले हराएको छ।  

एपीएफले दिएको २२६ रनको लक्ष्य कोशीले भेट्टाउन सकेन। कोशी ४९ ओभर ५ बलमा २२० रनमा समेटियो। 

जनकपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले ४७ ओभर ५  बलमा २२५ रन बनाएको थियो। 

प्रकाशित: २७ चैत्र २०८२ १६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App