कतारमा नेपाली युवतीको शव अलपत्र
कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन।
कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन।
संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीआर), सुडानमा कार्यरत दुई नेपाली अपहरण मुक्त भएका छन्। हतियारधारी समूहले मंसिर १२ गते शरुन प्रधान, रमेश कार्की तथा सुडानी नागरिक मुसा ओमार मुसालाई अपहरण गरेको थियो।
गत मङ्सिरको २० गते दिउँसो मुगुस्थित खमाले गाविस–९ चाकपाडे गाउँमा आगलागी हुँदा पीडित बनेका ११ घरधुरीलाई आज नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ ।
रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेतका एक युवकको मृत्यु भएको छ। साटाखानी–५ चौरासेका उत्तम पंगालीको मंगलबार बेलुका स्थानीय समय अनुसार ४ः५० मा मृत्यु भएको हो।
कतार सरकारले विवादित ‘काफला’ कानुन अन्त्य गर्ने घोषणा गरेको छ। यो कानुन परिवर्तन भएको अवस्थामा कुनै पनि आप्रवासी कामदारले आफ्नो कम्पनी परिवर्तन गर्न कम्पनी मालिकको अनुमति लिनुपर्दैन। काफला कानुन अन्त्यबाट करिब दश लाख नेपाली कामदार लाभान्वित हुनेछन्।
निजी कागजपत्र नियन्त्रणमा लिएर जापान अाएका सयाैं नेपाली विद्यार्थीमाथि शोषण भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाली दलाल तथा शैक्षिक परामर्शदा कम्पनीसँगको मिलेमतोमा जापान सरकारले प्रदान गर्ने जाइरयूउ कार्ड बीमा कार्ड समेत स्कूलले खाेसेर राखेकाे वास्तवकिता सार्वजनिक भएको हो।
दसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाड, २०१६ मा सहभागी हुन पाँच नेपाली विद्यार्थी भारतको उडिसा गएका छन्। तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा उत्कृष्ट भएका ५ विद्यार्थी सो कार्यक्रमका लागि छानिएका हुन्।
निर्वाचन जित्नेबित्तिकै ट्रम्पले दोहोर्याएको 'आपराधिक गतिविधिमा संलग्न गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्ने' घोषणाले उनीहरुको ध्यान खिचेको छ। राष्ट्रपतिको पदभार ग्रहण गरेकै दिनदेखि उनले कस्तो नीति लिनेछन् भन्ने चिन्ता आप्रवासीमा छ।
रोजगारीको लागि युएई आएर काम गर्ने नेपालीहरुको नयाँ तथ्यांक बाहिर आएको छ। नेपाली दूतावास युएईले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले युएईमा २ लाख दुई लाख चार हजार एक सय छ जना नेपालीहरु कार्यरत छन् ।
एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मङ्सिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक चार खेलाडी छन् ।
नेपाली युवा शरद राईले जापानमा भएको एउटा वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका छन्। फाइनल चरणमा एक नेपाली तथा एक जापानीलाई पछि पार्दै शरदले उपाधीसँगै ११ लाख १० हजार जापानी येन (करिब १० लाख ६४ हजार रुपैयाँ) हात पारेका हुन्।
पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष भीम रावलले अहिले संविधान संशोधन नभएर कार्यान्वयनको समय भएको बताएका छन्। प्रेस चौतारी नेपाल डोटी शाखाले शनिबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सुडानको डार्फरमा बन्दुकधारीहरुद्धारा अपहरित दुई नेपालीलाई छुटाउन संयुक्त राष्टसंघको कार्यलयबाट पहल भइरहेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी नियोग (युएनएचिसआर) को सुडान कार्यलयमा कार्यरत उनीहरुलाई विभिन्न माध्यमबाट वार्ता र पहल भइरहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ।
नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानको नयाँ अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चुनिएका छन्।