५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

गत चैत महिनाको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले दिल्लीबाट संयुक्त रूपमा ‘स्वीच’थिचेर अनलाइन उद्घाटन गरेका वीरगन्जस्थित ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात ब्यापारमा फापेन।

४५ लाख नेपाली वैदेशिक रोजगारीमा

केन्द्रीय बैंकले गत साता सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आव २०५०/५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै तीन हजार ६०५ थियो । यो संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७४ सम्म आइपुग्दा उल्लेख्य परिवर्तन भएको छ ।

आयातकर्ता जागरुक हुन नेपाली महावाणिज्य दूतावासको आग्रह

भारतका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आयात निर्यात सम्बन्धी बिषयमा देखिएका समस्याहरु समाधानका लागि आफुहरुले निरन्तर पहल गरीरहेकोमा आयातकर्ता पनि जागरुक हुनु पर्ने बताएकाे छ। नेपाली महावाणिज्य दूतावास र वीरगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको ‘नेपाल पारवाहन सम्बन्धी अन्तक्रिया’ मा बोल्दै महावाणिज्य दूतावासका उपप्रमुख नारायण प्रसाद शर्माले भारत भएर हुने ‘ट्रान्जिट’ सम्बन्धीको प्रस्तुतिमा उक्त कुरा बताएका हुन्।

श्रीलंकाको नदीमा डुबेर नेपाली माउन्टेन बाइकरको मृत्यु

काठमाडौंका नारायण गोपाल महर्जनको श्रीलंकाको महावेली नदीमा खसेर मृत्यु भएको छ ।महर्जन अन्तराष्ट्रिय दौड प्रतियोगितामा सहभागी हुनका लागि श्रीलंका गएका थिए।

रक्सोलमा नेपाली सामान पटकपटक लोड–अनलोड

नेपाली आयातकर्ताले रेलमार्गबाट रक्सोलसम्म मगाएका मालसामान पटकपटक लोड–अनलोड गर्न बाध्य भएको बताएका छन् । रेलबाट मगाइने धेरैजसो मालसामान सिधै नेपालमा भित्र्याउन मिल्ने संरचना स्वदेशमा नबनाइएकाले सीमापारी ती वस्तुहरु आयात गरी ल्याउनु पर्ने हुन्छ।

अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन किन्ने प्रक्रिया शुरु

विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

फिफा विश्वकप २०१८ रसिया : नेपाली समय, तालिका र खेलमैदान

फिफा विश्वकप फुटबल प्रतियोगिता जेष्ठ ३१ गते बिहीबारबाट रसियामा सुरु हुँदैछ। २१ औं रसिया विश्वकपमा विश्वका ३२ राष्ट्रले सहभागिता जनाएका छन्।

एक विदेशीको नेपाली बन्ने संघर्ष

बेलायती सेनाका सेवाविवृत्त लेफ्टिनेन्ट जेपी (जोन फिलिप) क्रस को मामलामा रगतको नाता सम्बन्धले काम गर्दैन । बेलायती भूमिमा जन्मेका उनको रगतको नाता नभए पनि उनका सन्तान दर सन्तान छन् ।

नेपाली मुलका भण्डारी मेरिल्याण्ड राज्यसभामा चुनाव लड्दै

बढ्दो नेपाली मुलको संख्यासंगै अमेरिकी मुलधारको राजनीतिमा पनि प्रवेश हुनेको संख्या बढ्न थालेको छ। स्थानीय राजनीतिमा जसरी नेपाली मुलका व्यक्तिहरु प्रवेश पाएका छन त्यो भन्दा माथिल्लो स्तरको अर्थात राज्यसभाको लागि एक जना नेपाली मुलका ह्यारी भण्डारी प्रतिनिधित्व गर्ने अन्तिम कसरतमा जुटेका छन्।

कम्युनिष्टको काम नेपाली जनतालाई दुःख दिने हो : देउवा

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नवगठित नेकपाले जनतालाइ दुःख दिएको आरोप लगाएका छन् ।

तेस्रो ट्रायथलन च्याम्पिएन बने नेपाली सेनाका सुबेदी

तेस्रो ट्रायथलन च्याम्पिएनसिपको उपाधि नेपाली सेनाका हेमसागर सुवेदीले हात परेका छन्।

एसएसबीद्वारा नेपाली कुटिए

दार्चुला सदरमुकाम खलंगाको नेपाल–भारत जोड्ने सीमा नाकामा फेरि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।

नेपाली र अमेरिकी सेनाबीच ल्याण्ड फोर्स टक

नेपाली र अमेरिकी सेनाबीच पहिलो पटक दुई दिने ल्याण्ड फोर्स टक बुधबारबाट नेपाली सेनाको जंगी अड्डामा शुरु भएको छ।

भारतीय सुरक्षाकर्मीले नेपाली ट्यांकर चालक कुटेपछि...

पेट्रोलियम इन्धन बोकेका ट्यांकरका चालकहरुसंग सीमामा भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले दुर्व्यवहार र कुटपिट गरेपछि उत्पन्न तनाव सोमबार सर्वपक्षीय बैठकपछि साम्य भएको छ।

मकै र भटमासमा कृषि सुधार शुल्कले नेपालीे पोल्ट्री उद्योग मर्कामा

आर्थिक वर्ष ०७५/७६ को बजेटले मकै तथा भटमासको आयातमा कृषि सुधार शुल्क लाग्ने व्यवस्था गरेलगत्तै नेपालका दाना उद्योगीहरुले कुखुराको र अन्य दानाको भाउ बढाउने तयारी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्