४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रौतहटको चन्द्रनिगाहपुर बजारमा फेला परेकाे बम सेनाद्वारा डिस्पाेज

पूर्वपश्चि राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर बजारमा अज्ञात समूहले बम राखेको छ।

अक्टोबरमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन हुँदै, प्रधानमन्त्री ओलीले उद्धघाटन गर्ने

काठमाडाैंमा अागामी अक्टाेवरमा हुने अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले  गर्ने भएका छन्। गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको अक्टोबर १२ देखि १५ सम्म  ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा हुने छ।

साउदीबाट मृतक परिवारलाई ब्लड मनी

साउदी अरबस्थित नेपाली दूताबासले सडक दुर्घटनामा ज्यान गुमाएका १८ नेपालीको परिवारका लागि ब्लड मनी पठाएको छ।

प्रिमियर लिग फुटबलमा आज ६ खेल हुँदै, कुन खेल कुन समयमा ?

इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) ६ खेलहरू हुँदैछन्। नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुने आजको पहिलो खेलमा न्यूकासल युनाइटेड र टोटेनह्याम भिड्दै छन्।

नेपाल र थाइल्याण्डको यु–२३ टोलीबीच मैत्रीपूर्ण फुटबल हुँदै

एसियन गेम्स र साफ च्याम्पियन्सीपको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली यु–२३ टिमले मैत्रीपूर्ण खेलमा शुक्रबार थाइल्याण्डको यु–२३ टिमसँग दोस्रो अभ्यास खेल खेल्दैछ।

बादी समुदायको असहमति किन?

२०६४ सालमा भएको बादी समुदायको आन्दोलनलाई बिर्साउने गरी फेरि बादीहरू काठमाडाैं केन्द्रित सडक आन्दोलनमा छन् ।

सत्ता र प्रतिपक्षबीच दूरी बढ्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच दूरी बढ्दै गएको छ।

बलाधिकृत थापाले बिहीबारदेखि कमाण्ड सम्हाल्दै

बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा बिहीबारदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन्।

अवज्ञा परमो धर्मः

स्वतन्त्र न्यायालयको सिद्धान्तलाई नेपाली लोकतन्त्रको अभ्यासले धरापमा पारेको छ । यहाँ कुनै व्यक्तिको पक्षपोषणको प्रश्न होइन । यसैपनि नागरिक सार्वभौम र सर्वोच्च भएको हुनाले उसलाई राज्यले अवमूल्यन गर्नु लोकतन्त्र विरोधी अभ्यास मानिन्छ।

आइसिसी वरीयतामा नेपाली ४ खेलाडी

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासहित चार खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलाडीको वरीयतामा परेका छन्।

अभ्यास  खेलमा नेपाली फुटबल टोली पराजित

एसियाली खेलकुदअन्तर्गत फुटबल टोलीका कप्तान किरण चेम्जोङबिना तयारीका लागि थाइल्यान्ड पुगेको नेपाली टोली मंगलबार स्थानीय क्लब पुलिस तेरोसँग १–० ले पराजित भएको छ।

ब्याडमिन्टन टोली भारततर्फ

भारतको पुनेमा हुने इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।

‘नेपाली सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण’

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए।

क्रिकेट खेल्न भारतले दियो नेपाली टिमलाई निम्तो

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाली यु – १९ क्रिकेट टोलीलाई एकदिवसीय खेल खेल्न निमन्त्रणा गरेको छ।

कांग्रेस बैठक बस्दै, समसामयिक सन्दर्भ र आन्तरिक विषयबस्तुमाथी छलफल

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो तीन बजेका लागि डाकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्