४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डको पुलिस टेरो क्लब भिड्दै

मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार (आज) थाइल्याण्डको पुलिस टेरो क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ।

कुरै ठूला, काम छैन

प्रजातन्त्रको उदयपछि नेपाली कांग्रेस सत्ताको वरपर रह्यो। २०१५ सालको आम निर्वाचनमा नेपाली जनताले कांग्रेसलाई ठूलो पार्टी बनाए।

कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन्।

जापानमा दुई नेपालीमाथी छुरा प्रहार

जापानमा दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ। टोक्यो नजिक रहेको तोचीगि प्रिफेक्चर स्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो। तीन महिना अघि भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताईएको छ।

वेलायतमा नेपालीको आफ्नै उर्जा कम्पनी

भूतपूर्व गोर्खा समुदायद्वारा स्थापित एउटा स्वतन्त्र उर्जा कम्पनी जीनर्जीले बेलायतमा बसोबास गरिरहेका सबै गोर्खा तथा नेपाली समुदायलाई आफ्नो कम्पनीमा लगानी गर्न आह्वान गरेको छ।

नेपाली कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं पूर्व सांसद कमल प्रसाद पंगेनीको हृदयघातका कारण आइतबार बिहान निधन भएको छ।

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

नेपाली युवा विद्यार्थी आफुले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन्। आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन्।

नेपाली एथलेटिक्सलाई जापानको सहयोग

जापानमा २ वर्षपछि हुने टोकियो ओलम्पिक २०२० अगाडिको प्रशिक्षणका लागि नेपाललाई जापानको तामुरा शहर र एथलेट सोसाइटीले सहयोग गर्ने भएको छ।

अभ्यासका लागि नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

१८ औं एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ।

नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली विहिवार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ।

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन

विश्वभरि छरिएर रहेका नेपाली पत्रकार समेट्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (आईएनजेए) गठन भएको छ।

सामसङको जे एट नेपाली बजारमा

सामसङले नेपाली बजारमा ग्यालेक्सी जे एट स्मार्टफोन ल्याएको छ। ६ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको फोनमा अत्याधुनिक प्रविधियुक्त दुईवटा क्यामेरा रहेको वितरकले जनाएको छ।

नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार

भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुकाे उद्धार गरिएको हो । याैन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूकाे उद्धार गरिएकाे हाे।

तिब्बतमा ट्रेकिङ गएका नेपाली युवकको मृत्यु

सोलु दूधकुण्ड नगरपालिका–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ। विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिए।

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्