८ वैशाख २०८१ शनिबार

पर्दामा नयाँ अनुहार, निर्देशकलाई उचित बजार नपाइने डर

नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन्।

राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेकोप्रति उषा रजकले मागिन् माफी

अभिनेत्री उषा रजकले अभिनेता राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेकोप्रति माफी मागेकी छिन्।

नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले ब्राण्ड हब ‘भेषभुषा‘ सञ्चालन

नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ।

अभिनेता हमालको रोजाइमा जिप कम्पास

अभिनेता राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गरेका छन्। उनी र उनकी पत्नी मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको डेलिभरी लिएका हुन्।

राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

'जातको प्रश्न' वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० मा छनोट

जातको प्रश्नमा समाजमा जरा गाडेर बसेको एउटा विभेदलाई प्रष्ट रुपमा देखाइएको छ। जातकै कारण मारिएकाहरुको पिडालाई समेटिएको छ। जातीय विभेद र जातकै आधारमा हुने छुवाछूत विरूद्ध परिवार र समुदायस्तरमै संवाद होस् भन्ने उद्देश्यले निर्माण गरिएको कार्यक्रम हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्