एमालेसँग प्रतिस्पर्धा गर्ने हैसियत अरू कुनै दलको छैन: पृथ्वीसुब्बा
नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले लमजुङमा आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत अन्य कुनै पनि दलसँग नरहेको दाबी गरेका छन्।
नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले लमजुङमा आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत अन्य कुनै पनि दलसँग नरहेको दाबी गरेका छन्।
नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले नयाँ दलहरूको चर्चा सामाजिक सञ्जाल र सडकमा मात्र सीमित रहेको दाबी गरेका छन्।
‘जटिल एवं गम्भीर कानुनी तथा संवैधानिक प्रश्न उठाइएको र ती प्रश्नहरू छिटो निरुपण हुन आवश्यक देखिएको भन्दै’ सर्वोच्चले अग्राधिकार प्रदान गरेको छ।
आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुरमा ३१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
यो उम्मेदवारी संख्यामा १५२ जना पुरुष छन् भने महिलाको संख्या १० मात्र देखिएको छ । लैंगिक समानताका विषय जोडतोडले उठ्ने बेलामा उम्मेदवार चयनमा भने त्यस्तो पाइएको छैन ।
नेकपा (एमाले)ले टिकट नदिएपछि उनले अघिल्लो निर्वाचन लडेका थिएनन् ।
अध्यक्ष राजेन्द्र लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपालगन्जस्थित जमुनाह नाकामा रिक्सा चालकलाई लक्षित गरी भन्सारसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
नेकपा एमालेबाट क्षितिज थेबेको उम्मेदवारी दर्ता भएको छ । एमाले केन्द्रीय सदस्य तथा युवा संघका केन्द्रीय अध्यक्ष थेबेको मनोनयन दर्ता गराउन उपमहासचिव योगेश भट्टराई आफैं पुगेका थिए ।
आयोगका अनुसार यो निर्वाचनका लागि सबैभन्दा धेरै रुपन्देही क्षेत्र नम्बर २ र ३ मा उम्मेदवारी दर्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्वाचनमय बनेको बेला आफू भने अदालतको चक्कर काट्नुपरेको भन्दै दुखेसो पोखेका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दुई हजार ६५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट भागिरथ सापकोटाले उम्मेदवार दर्ता गराएका छन् ।
मगंलबार नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलंकाले ‘ए १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।