७ वैशाख २०८१ शुक्रबार

एनआरएनसँग मिलेर काम गर्न मुख्यमन्त्री भट्ट इच्छुक

सोही भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा विभिन्न समस्या रहेको बताए। उनले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिए।

सङ्घीयताको विकल्प छैनः मुख्यमन्त्री भट्ट

संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन प्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

कर्मचारीले जनअपेक्षा अनुसार काम गर्न नदिएको मुख्यमन्त्री भट्टको आरोप

‘म मेरो पाँच वर्षको अनुभवले भन्दैछु। जनताका पक्षमा काम गर्न खोज्दा अवरोध भयो, उनले भने-कर्मचारीतन्त्र परिवर्तनका लागि आवाज उठाउन जरुरी छ। हामीले थालनी गरेका छौं। अहिले नै परिणाम खोजे हतार हुनेछ, अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ।’

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गरेका छन्।

जुन नेताले चुनावमा पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन:मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले चुनावमा करोडौँ रुपैयाँ खर्च गरे भन्ने नेताले अहिलेसम्म विकास गरेको कहीँ पनि उदाहरण नभएकाले पैसा एक साधनमात्रै भएकाले त्यस्तो नेतालाई भोट नदिनसमेत आग्रह गरे।

सुदूरपश्चिममा प्रसस्त विकास भएको छ: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन्।

सुदूरपश्चिम प्रदेशकाे बजेटः ११ महिनामा ३९.२६ प्रतिशत खर्च

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११ महिनासम्म विनियोजन बजेटको ३९ दशमलव २६ प्रतिशत रकम मात्र खर्च गरेको छ ।

माधव पक्षका सासंदको समर्थनले मुख्यमन्त्री भट्टकाे पद जोगियो

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलवार प्रदेश शभा बैठकबाट बिश्वासको मत प्राप्त गरेका छन्। एमाले प्रदेश शभामा बाहुल्यता रहेको माधव खनाल पक्षका सासंदहरुको समर्थनमा माओवादी केन्द्रका मुख्यमन्त्री भट्टको पद जोगिएको छ।

सुदूरपश्चिमः लोकतान्त्रिक प्रकिया मजबुत बनाउन आफूलाई मत दिन मुख्यमन्त्रीको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि गरिएको प्रदेश सभाको बैठक जारी छ। बैठकमा मुख्यमन्त्री भट्टले आफूलाई मत दिन आग्रह गर्दै विश्वासको मत दिन प्रस्ताव गरेका छन्।

मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भोली मंगलवार प्रदेश शभा बैठकवाट बिश्वासको मत लिने भएका छन्। बिश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर मुख्यमन्त्री भट्टले शभामुखलाई लेखेको पत्र आईतवार साँझ प्रदेश शभा सचिवालयमा दर्ता भएको थियो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जानकारी दिए।

तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन्।

सर्वोच्चको फैसलाले मुख्यमन्त्रीलाई संकट

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई व्युताईदिएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका छन । एमाले पार्टीले सरकारको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बिश्वासको मत लिन नेपाली काग्रेस र राजपाको साथ आवश्यक हुने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्