११ मंसिर २०८१ मंगलबार
image/svg+xml

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ।

वराहक्षेत्रमा डेङगु रोकथाम अभियान सुरु

सुनसरीको वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामी देखा पर्न थालेपछि रोकथाम अभियान थालिएको छ। वराहक्षेत्रका ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय ( खोज नष्ट गर ) अभियान सुरु गरेको हो।

प्रहरीको स्टिकर टाँस्ने अभियान सुरु

जिल्ला प्रहरी कार्यालय,कालिकोटले जिल्लावासीको घरघरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ। प्रहरी र नागरिकबिच प्रत्यक्ष सम्बन्ध कायम गर्न र सूचनाको पहुँच सहज बनाउन यो अभियान प्रहरीले आइतबारबाट सुरु गरेको हो। प्रहरीले जिल्ला सदरमुकाममा रहेका घरमा स्टिकर टाँसेर अभियानको सुरुवात गरेको छ।

‘उज्यालो टीकापुर’ अभियान सुरु

‘उज्यालो टीकापुर’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।’

कांग्रेसले थाल्यो जागरण अभियान

आइतबारबाट गाउँपालिकाको वडा नं ६ सुदापदेखी अभियान सुरु गरेको गाउँपालिका कार्यसमितिका सभापति रामचन्द्र भट्टराईले बताए।

काठमाडौंको फोहोर आफैं सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

नागरिक अभियन्ताहरु आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पुर्‍याउने अभियान सुरु गरेका छन्।

तपाईँको मास्क खोई ?

रोल्पा नगरपालिकाका प्रमुख पुर्ण कसी, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, स्वास्थ्य प्रमुख, अस्ताल प्रमुख लगायतको सहभागीतामा सदरमुकाम लिवाङ बजारमा मास्क नलगाएकालाई मास्क वितरण गरिएको थियो।

गोरखामा कोरोना खोप थोरै आएपछि स्थानीय तहले अभियान सुरु गर्न सकेनन्

गोरखामा कोरोना खोप थोरै आएपछि अधिकासं स्थानीय तहले मंगलवारबाट खोप लगाउने कार्यक्रम सुरु गरेनन् । शहीदलखन गाउँपालिका बाहेकका पालिकामा मंगलवारदेखि पहिलो मात्रा खोप अभियान संचालन गर्न नसकिएको स्थानीय तहको स्वास्थ्य शाखाका प्रमुखहरुले बताएका छन्।

‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु गरिएको छ। यो अभियानअन्तर्गत एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्