१ श्रावण २०८१ मंगलबार
image/svg+xml

१५ वर्षअघि नै अल्जाइमर्स आकलन !

रगतका प्रोटिनको परीक्षणले अल्जाइमर्स, डिमेन्सियालगायतका रोगहरूको आकलन चिकित्सकहरूले थाहा पाउनुअघि नै तपाईंले जानकारी पाउने नयाँ विधि पत्ता लागेको फाइनान्सियल टाइम्सले लेखेको छ।

शैक्षिक सुधारमा कालिकोटका स्थानीय तह

कालिकोटका स्थानीय तह शैक्षिक सुधारका नयाँनयाँ विधि प्रयोग गर्न थालेका छन्। नौ स्थानीय तहमध्ये प्रायःस्थानीयले नयाँनयाँ विधिको प्रयोग गरेर शैक्षिक सुधारका काम गर्न थालेका हुन्।

वायुमण्डलबाट कार्बनडाइअक्साइड हटाउने नयाँ विधि

वायुमण्डलबाट कार्बनडाइअक्साइड सोसेर समुद्रमा भण्डारण गर्न सकिने नयाँ विधि हाल प्रचलनमा रहेकाभन्दा तीन गुणाले प्रभावकारी हुने दाबी गरिएको छ।

वीपी प्रतिष्ठानमा मृत शरीर संरक्षण गर्ने नयाँ विधि सफल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत शरीरलाई संरक्षण गर्न प्रयोग गरिएको नयाँ विधि स्याचुरेटेड साल्ट सोलुसन (एसएसएस) सफल भएको छ। विगतमा केमिकल (फर्मालिन) प्रयोग गरेर मृतक शरीरलाई संरक्षण गरिँदै आएको थियो। फर्मालिन प्रयोग गरिएको क्याडेभर (मृत शरीर) कडा हुने, रंग अलग बनाइदिने हुनाले धेरै समस्या हुने गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्