८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

२०३७ सालको जनमत संग्रह

विद्यार्थी आन्दोलनको बलमा २०३७ सालमा जनमत संग्रह भएको थियो। विविध घटनामाझ २०३६ जेठ १० मा जनमत संग्रह घोषणा भएको थियो।

महामानवप्रति श्रद्धाञ्जली

तत्कालीन समयमा हाम्रा अधिकांश साथीहरूमा यो बुझाइ रह्यो कि वर्गीय संगठनको सदस्यता लिनुपर्ने बाध्यता रहेकाले कांग्रेसले निर्वाचन बहिष्कार गर्नुपर्ने स्थिति बन्यो। केही सीमासम्म यो सत्य पनि हो। बाहिरीरूपमा बहिष्कार गर्नुपर्ने कारणमा नेताहरूले यसैलाई इंगित गर्नुभयो। तर यो सम्पूर्ण सत्य थिएन। यो नै सत्य हुन्थ्यो भने दोस्रो स्थानीय निर्वाचनमा पञ्चायतका आउट पोस्ट कब्जा गर्ने बहानामा कांग्रेसले भाग लिने थिएन जबकि वर्गीय संगठनको सदस्यता त्यस समयमा पनि अनिवार्य थियो।

सार्वभौमसत्ताको हत्या

ठूलो साहस गर्दै जनताले विदेशीले हातगोडामा बाँधिदिएका फलामका जञ्जीर चुँडाएर विद्रोह गरे भने नेपाल सुरक्षित रहला नत्र सार्वभौम सत्ताको हत्या निश्चित छ।

जनमत संग्रहसम्म जाने कुरामा सरकारसँग छलफल भएको छ: नेता पुन

नेकपा विप्लव पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुन शुक्रवार रिहा भएका छन् । रिहालगत्तै जिल्ला अदालतको परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै पुनले बैज्ञानिक समाजवाद तर्फ अघि बढ्ने नयाँ कोर्समा देश प्रवेश गरेको बताएका छन् । अहिलेको व्यवस्था नै ठिक कि बैज्ञानिक समाजवादमा जाने भन्ने बिषयमा जनमत संग्रहमा जाने सम्मको छलफल सरकार सँग भएको उनले बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्