शेखर समूहको निष्कर्ष: देशमा असहज परिस्थिति छ, नियमित महाधिवेशन र चुनावमा लागौँ
‘पहिले डाक्टर साबले ०८२ मंसिरमा गरौँ भन्दा कसैले काँध थाप्नुभएन। त्यति बेला सहजै परिस्थिति थियो,’ एक नेताले भने,‘अहिले बरु असहज र गम्भीर परिस्थिति छ। यस्तो अवस्थामा म्याद थप्नु नै उपयुक्त हुन्छ भन्ने कुरा पनि उठ्यो।’

