८ वैशाख २०८१ शनिबार

श्रृङ्खला भन्छिन्: मानिसहरु चिढाउने काम गरिरहेका छन्,तर म रियाक्सन दिन्न

केहि समय अगाडि अमेरिकाबाट नेपाल फर्केकी श्रृङ्खलाले मानिसहरुले आफूलाई चिढाउने काम गरिरहेको आरोप लगाएकी छिन्।

स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाँदै शृङ्खला खतिवडा

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत हार्वर्डको ग्राजुएट स्कुल अफ डिजाइनमा आफू छनोट भएको जानकारी गराएकी हुन्। इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्