१५ वैशाख २०८१ शनिबार
image/svg+xml

'समलिंगी महिलाको पहिचान, प्रतिनिधित्व र पहुँचका लागि राज्यले विशेष सम्बोधन गर्नुपर्छ'

र्‍यालीमा विभिन्न प्रदेशका समलिंगी, द्वयलिंगी र क्वेर महिलाहरुका साथै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उपस्थिति रहेको थियो।

किसानका पीडा : आगोले गहुँबाली खायो, हामी के खाने ?

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौं मेहनत गरेर फलाएको गहुँ जलेर खरानी भयो।

दुर्घटनामा परी दुईको मृत्यु, एक घाइते

मोरङको लेटाङमा टेम्पो र केराबारीमा साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी एकजना घाइते भएका छन्।

मार्ग खुलेको चौबीस वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ।

विद्यार्थीले बनाए चारपांग्रे विद्युतीय कार

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चारपांग्रे विद्युतीय गाडी (कार) निर्माण गरेका छन्।

भाग्यले ठगेको दिन सम्झन चाहन्नन्: ऋषि

नौ वर्षअघिको कहाली लाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन्।

ढोलाहिटी हत्या घटनामा संलग्नमध्ये २ जना पुर्पक्षका लागि जेल चलान

ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।

नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार

नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्