२६ वैशाख २०८१ बुधबार
image/svg+xml

रुसमा राष्ट्रिय झन्डा झुकाएर शोक प्रकट

रुसमा शुक्रबार राति भएको आतंकवादी आक्रमणमा १३३ जनाको ज्यान गएपछि आइतबार मृतकको सम्झनामा राष्ट्रिय झन्डा आधा झुकाएर शोक प्रकट गरिएको छ।

इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु

इराकको पूर्वी प्रान्त दियालामा अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ।अन्य नौ जना घाइते भएका छन्।

अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु

अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु भएको छ। ५०÷६० जना घाइते भएका छन्।

नाइजेरियामा बन्दुकधारीले कारागारमा आक्रमण गरी ८ सय बढी कैदी भगाए

नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाएका छन्।

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको हत्या

कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्चार कर्मचारीहरू कार्यालयको कामपछि पैदल घर जाने क्रममा मारिएका एनिकास टिभीका निर्देशक जलमाई लतीफीले एएफपीसँग बताए। टेलिभिजन स्टेशनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरेपनि यसबारे विस्तृत समाचार आइनसकेको बताए।

चेकोस्लोभाकियाको अस्पतालमा आक्रमण, चारको मृत्यु, दुई घाइते

चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ।

बेएल्सामा प्रहरी चौकी आक्रमण, चार प्रहरी मारिए

बेएल्सामा रहेको एक प्रहरी चौकीमा बन्दुकधारीले गरेको आक्रमणमा परी चार जना प्रहरीको मृत्यु भएको छ।

सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार, १२ जनाको मृत्यु

एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ।

बन्दुकधारीकाे अाक्रमणमा परी अमेरिकामा ११ यहुदीको मृत्यु

अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थना घरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन्।

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

प्यालेस्टिनी बन्दुकधारीद्वारा तीन इजरायलीको हत्या

इजरायलले अधिग्रहण गरिएको वेस्ट बैंकस्थित यहुदी बस्तीको प्रवेशद्वारमा प्यालेस्टिनी बन्दुकधारीले गोली हानी तीन जना इजरायली नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ ।

काबुलको एक अस्पतालमा बन्दुकधारीको आक्रमण, ३० को मृत्यु

काबुलको एक सैनिक अस्पतालमा डाक्टरको पोशाकमा आएका आइएस आक्रमणकारीहरुले उक्त अस्पतालमा आक्रमण गर्दा ३० जनाको  मृत्यु  भएको बिबिसीले जनाएको छ।

ट्रम्पको सभामा बन्दुकधारी !

अमेरिकाको नेभादा राज्यमा अवस्थित रेनोमा शनिबार राति आयोजित डोनाल्ड ट्रम्पको आमसभा झन्डै बिथोलिएको थियो । ट्रम्पले सम्बोधन गरिरहेका बखत एकजना श्रोताले ‘बन्दुक बन्दुक’ भनी कराउँदा मञ्च वरपर तीव्र होहल्ला र भागदौड मच्चिएपछि आमसभा केहीबेर बिथोलिएको थियो । बन्दुकको हल्ला फैलिएपछि ट्रम्पपनि सुरक्षाकर्मीको सहायता लिई केहीबेर मन्च पछाडि गएका थिए । तर एक मिनेट पछाडि नै ट्रम्प मन्चमा फर्केका थिए ।

बन्दुकधारीले कब्जामा लिएको क्याफे सेनाको नियन्त्रणमा

ढाका – सेनाले बन्दुकधारीको कब्जामा रहेको भनिएको ढाकाको एक स्थानीय क्याफेलाई पूर्णरुपमा नियन्त्रण लिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्