१२ आश्विन २०८१ शनिबार
image/svg+xml

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन्।

एक महिनाभित्र देश भरका सडकका खाल्डा पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

मंगलबार मन्त्री श्रेष्ठले नागरिकसँग कुरा गर्दै देशभरका सडकको खाल्डाखुल्डी १ महिना भित्र पुर्न निर्देशन दिएको बताएका हुन्।

यातायातमन्त्री श्रेष्ठको अनुगमनः जनताले पाएको दुःख हेरेर बस्ने भए हाम्रो काम छैन

मंगलबार बिहानै कार्यालय समयमा स्थलगत अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालय गएर सेवाग्राहीहरुसँग गुनासो सुनेका हुन्।

आफ्नै स्रोतले रेलमार्ग निर्माण गर्न सकिँदैन : मन्त्री राई

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालले आफ्नै स्रोतसाधन र खर्चमा पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्।

सडक स्तरोन्नतिका लागि रकम अभाव

सार्वजनिक खरिद नियमावलीको नियम ६, उपनियम १ मा भनिएको छ, ‘सार्वजनिक निकायले खरिदका लागि आवश्यक बजेट व्यवस्था नभइ खरिद कारबाही सुरु गर्नुहुँदैन।’ नियमावलीको उक्त नियमको पालना नै नगरी अस्फाल्ट ओभर लेको लागि सडक डिभिजन नेपालगन्जले टेण्डर आह्वान पनि गरिसकेको छ।

अन्ततः उद्घाटन भयो तिलावे पुल, निर्माण अधुरै

चुनाव नजिकिंदै गएको अवस्थामा जनता समाजवादी पार्टीको तर्फबाट संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका महम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले शनिबार तिलावे नदिको निर्माणाधीन पुलको संयुक्त उद्घाटन गरेका हुन्।

२० वर्ष पुराना गाडी गुडाउन चलखेल

यातायात मन्त्री रेणुकुमारी यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा घट्दो विदेशी मुद्राको सञ्चितिलाई कारण देखाउँदै २० वर्ष पुराना गाडीमाथि लगाइएको प्रतिबन्ध उल्टाउन चलखेल थालेकी छन्।

जयनगर–कुर्था रेलमार्ग हस्तान्तरण: सञ्चालनको टुंगो अझै लागेन

भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

मन्त्री यादवले प्राथमिकता छुट्याएर काम गर्ने

मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी हुन्।

'सरकारले जल यातायातलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ'

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालका ठूला नदीमा जल यातायात अघि बढाउन नेपाल सरकारले तयारी अघि बढाएको बताएका छन्। भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको ‘मारिटाइम इण्डिया समिट २०२१’ को मन्त्रीस्तरीय भर्चुअल कार्यक्रममा उनले कर्णाली, नारायणी, कालीगण्डकी, कोशीलगायतका नदीमा पानीजहाज सञ्चालन गरेर भारतसँग जलमार्गमार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्