१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

संरक्षणको अभावले जोखिममा रातो पाण्डा

विश्वको सबैभन्दा सुन्दर स्तनधारी वन्यजन्तु रेड पाण्डा(हाब्रे) संरक्षणको अभावमा उच्च जोखिममा रहेको पाइएको छ। विश्व दुर्लभ वन्यजन्तुको रुपमा रहेको रेड पाण्डाको पछिल्लो समय चोरी शिकारीमा वृद्दि भएसँगै यो जनावर जोखिममा परेको हो।

सीमा संरक्षणमा स्थानीयको चासो

भारतले नेपाली भूमि कालापानी तथा लिपुलेकक्षेत्र अतिक्रण गरेको सुनेपछि बाँके, नरैनापुरका रामचन्द्र मुराउ धेरै चिन्तित बने। त्यही चिन्ताले अचेल उनी आफ्नो क्षेत्रमा रहेका नेपाल–भारत सीमा–स्तम्भको नियमित निगरानी गर्छन्।

‘सरकारले उद्योगलाई संरक्षण गर्नुपर्छ’

करिब तीन दशकदेखि कपडा उद्योग सञ्चालन गरेका ५१ वर्षीय लोहियाले अर्बौं रुपैयाँ यसमा लगानी गरेका छन् । कपडा उद्योग टिक्न कठिन भएर सुनसरी औद्योगिक करिडोरका धेरै उद्योग बन्द भए पनि लोहियाले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न लगानी थप्दै नयाँ प्रविधि भिर्याएर उद्योग सञ्चालन गरिरहेका छन् ।

लियोनार्डोको आपत्ति

हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाएका छन्। ब्राजिलका राष्ट्रपति जैयर बोलसनोरोले अमेजन जंगल आगलागीमा वातावरण संरक्षणको विषयमा वकालत गर्दै आएका अभिनेता डिक्याप्रियोको हात रहेको आरोप लगाएका थिए।

भाषा संरक्षणका लागि रेडियो

नेपालमा बोलिने धेरै भाषा दिनप्रतिदिन लोप हुँदै गएका छन् भने कतिपय भाषा संकटापन्न अवस्थामा छन् । विविधिताको धनी देश नेपालको पहिचान जोगाउन यस्ता भाषा संरक्षण गर्नुपर्छ । नेपालमा आधाभन्दा बढी भाषा लोपोन्मुख अवस्थामा छन् ।

चुरे संरक्षणको उपाय

चुरे विनाश आजका सन्ततिले मात्र गरेका हैनन्। जिम्दारी चलाउने व्यक्तिदेखि पञ्चायती शासकसम्मले भ्याए जति वन मासे। विगतमा सरकारले खोलेको द टिम्बर कर्पोरेसनले वन पैदावार बिक्री वितरणको जिम्मेवारी नै पाएको थियो। त्यतिखेर कर्पोरेसनले ठेकेदारमार्फत लकडी कटान, घाट गद्दी बिक्रीसमेत गर्ने÷गराउने गथ्र्यो। नाफा बढी लिनका लागि ढला पडा सुखल खडा नभएर सबैभन्दा मोटा, सोझा रुख छानी छानी काट्ने कार्य भयो। जुन क्रम चारकोसे झाडी र चुरे क्षेत्रमा निरन्तर रह्यो। त्यो बेला उक्त स्रोतबाट को को मोटाए राज्यले के÷कति आम्दानी ग¥यो, खोजबिन हुँदै जाला तर वन विनाश भएकोचाहिँ पक्कै हो।

वडा अध्यक्षले अतिक्रमित पर्खाल भत्काए

काठमाडौं महानगरपालिका वडा नम्बर ७ ले मिचिएको सरकारी जग्गा संरक्षणको अभियान शुरु गरेको छ। नक्सामा सरकारी जग्गा उल्लेख भए पनि विभिन्न ब्यक्ति र संस्थाहरुले मिचेर नीजि रुपमा प्रयोग गरेको देखिएपछि शुक्रवारबाट वडा कार्यालयले सरकारी जग्गा नियन्त्रणमुक्त बनाउने अभियान शुरु गरेको हो।

सिमसार संरक्षणमा सरकार उदासीन

सिमसार क्षेत्रमा काम गर्ने विज्ञहरू जैविक विविधता, जलवायु परिवर्तनका जोखिमलाई न्यूनीकरण र अनुकूलनमा सिमसारले गर्ने योगदानको हिसाब एवं संस्कृति र जीवनयापनमा रहेको महत्व देखेर दंग छन् तर संघीय नेपालले यसको संरक्षण र क्षयीकरण रोक्न आवश्यक कानुन निर्माण नगरेकोमा दुःखी छन्।

विकाससँगै संरक्षण पनि : दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पुर्वाधार विकास सँगसँगै संरक्षणलाई पनि सन्तुलित रुपमा अगाडी बढाउनुपर्ने बताएका छन्।

प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन प्रचण्डकाे आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन्।

वनस्पति संरक्षणमा विभाग र विज्ञको हालेमालो जरुरी

नेपालका पहिलो बोटानिष्ट प्रयायराज पाण्डे फाउण्डेसनले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले वनस्पति तथा प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताएका छन्।

गाई संरक्षण गर्न नेपालमै पहिलो ‘गौमहोत्सव’ हुने

स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ। पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो।

पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो

तिहारमा खेलिने देउसीभैलोमार्फत जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षण गरिरहेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्।

देउसीभैलोमार्फत पञ्चेबाजा संरक्षणमा युवा

जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेका छन्। उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका हुन्।

राष्ट्रिय पक्षी डाँफेको संरक्षण अभियान

म्याग्दीको उच्च हिमाली भेगका जंगलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन्। समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जंगलहरुमा पाइने स्थानीयवासी बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्