१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अर्घाखाँची बस दुर्घटना अपडेट : १९ को मृत्यु, १८ घाइते

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ ।

अर्घाखाँची बस दुर्घटना अपडेट: १८ काे मृत्यु, १३ घाइते

सन्धिखर्कको शान्तीबगैचाबाट हर्न लगाउँदै बस बुटवलका लागी हिंड्यो । बस चढेको डेढ घन्टा पछी नरपानीमा बस ढल्कीयो । सबै चिच्याउन लागे । त्यसपछी आफुले एक्कासी यहाँ पाएँ ।’ सन्धिखर्कको (मईतीघर) वाङ्गलाबाट सुत्केरी बारेर आफ्नो घर कपिलवस्तुको बाणगंगा जाँदै गरेकी बिमला पोख्रेलको भनाई ।

अर्घाखाँचीमा बस दुर्घटना, १० जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

भारतविरुद्ध अर्घाखाँचीमा प्रदर्शन

भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेको विरोधमा सन्धिखर्कमा प्रदर्शन भएको छ।

अर्घाखाँची प्रिमियर लिग क्रिकेट सुरु

अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट आजदेखी सुरु भएको छ।  अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको एपिएल क्रिकेटको तेस्रो संसकरणको एक कार्यक्रमबीच सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिकले उद्घाटन गरे।

ज्वाँइले खुकुरी प्रहार गर्दा सासुसहित तीन गम्भीर घाइते

जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाँइको खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासुआमा र सालो घाइते भएका हुन्।

अर्घाखाँचीको पिपिसी सिमेन्ट आयो

अर्घाखाँची सिमेन्टले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पिपिसी सिमेन्ट बजारमा ल्याएको छ। नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई एनएस चिह्न दिएसँगै कम्पनीले पिपिसी सिमेन्टको बिक्री सुरु गरेको हो।

अर्घाखाँचीमा हावाहुरीले वितन्डा

आइतबार साँझ आएको पानी सहितको हावाहुरीले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा एक विद्यालय सहित ६० वटा घर गोठको छाना उडाएको छ।

जीपकाे झ्यालबाट टाउको बाहिर निकाल्दा च्यापिएर मृत्यु

अर्घाखाँचीको जुकेना ६ फुर्सामाटा देउरालीमा सोमबार साँझ जीप दुर्घटना भएको छ । ठाडाबाट प्युठानको कोल्बोट तर्फ आउदै गरेको ग १ ज ४८७६ नम्बरको जिप दुर्घटना हुँदा १८ बर्षीय एक युवतीाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु शिबराज ५ चन्द्रौटाका सिताउपाध्याय रहेकी छन्।

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ गम्भीर घाइते

अर्घाखाँचीमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क  चुत्रावेशीबाट प्यूठानको बरौला गाउँतर्फ जाँदै गरेको यात्रुबाहक जिप अर्घाखाचीको लात्तेबाझमा दुर्घटना हुँदा घटनास्थलमा दुई उपचारका लैजाँदै गर्दा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।

'सिमेन्ट निर्यात गर्ने तयारीमा छौं'

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका अर्घाखाँची सिमेन्टका सञ्चालक हुन्। मुरारका सिमेन्टलगायत विभिन्न उद्योगमा आबद्ध छन्। नेपालमा पूर्वाधार निर्माणअन्र्तगत सडक, सिँचाइ, जलविद्युत् आयोजना, सहरीकरण बढेकाले सिमेन्टको बजार पनि बढिरहेको छ।

नौमुरे आयोजनाको डिपिआर तयार गरिँदै, अर्काे वर्षदेखि निर्माण सुरु गरिने

नौमुरे जलविद्युत आयोजनाको डिपिआर तयारीको काम अघि बढेको छ। डिपिआर निर्माण गरेपछि केन्द्र सरकारले आगामी वर्षबाट आयोजना निर्माणको कार्य अघि बढाउने भएको छ। अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने यो आयोजनाबाट २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिन्छ।

प्युठान र अर्घाखाँचीमा जेसिबीको आधिकारिक आउटलेट

जेसिबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

प्युठान र अर्घाखाँचीमा जेसीबीको आधिकारिक आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्