कम्युनिष्ट एकता आजको आवश्यकता: दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पद र टिकटको लोभमा पार्टी छोड्नेहरूबाट एमाले कमजोर नहुने बताएका छन्।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर-५ मा आफूसँग प्रतिस्पर्धा गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरेका छन्।
काठमाडौं महानगरपालिका (कामपा) ले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।
उनले भने ‘देशमा एक–दुई वटा होइन, शक्तिशाली दलहरूको सरकार थियो। पर्याप्त बहुमतको सरकार थियो। कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री थिए।
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ ।
खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झनै सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् ।
नेकपा एमालेका सचिव राजन भट्टराईले लोकतान्त्रिक व्यवस्था आफैँमा पूर्ण व्यवस्था नभएको बताएका छन्।
अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पुराना र नया दलले रौतहटमा नया अनुहारलाई उमेदवार बनाएका छन्।
‘मेरो ठेट कुरा के हो भने, मैले बदमासी गर्दैन। सकेको मद्दत गर्छु, त्यो अहिलेको सानोतिनो कुरा सुन्ने होइन।’
एमालेको भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार बस्नेतले भक्तपुरमा मतदातासगँको छलफलमा जेन जी आन्दोलनले तीनवटा मूल मुद्दा उठाएको बताए
सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ । बालबालिकालाई ‘एच प्योलोरी’ भन्ने किटाणुको सङ्क्रमणको कारणले ‘ग्यास्ट्रिक’ हुन्छ ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले भदौ २३ गते भएको जेन-जी आन्दोलन व्यवस्था नभई अवस्था परिवर्तनको आवरणमा गरिएको साम्राज्यवादी चलखेल भएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले आत्मसाथ गरेको बताएका छन्।