२० असार २०८१ बिहीबार
image/svg+xml

संकटमा हिमवत् खण्ड

पछिल्ला वर्षमा सार्वजनिक सबैजसो वैज्ञानिक अध्ययन र आकलनले मुख्यरूपमा मानवीय गतिविधिका कारण पृथ्वीको समग्र प्राकृतिक प्रणाली बिथोलिएको र कतिपय प्रणाली लयमा फर्कन नसक्ने विन्दुतर्फ धकेलिएको देखाएका छन्।

आवश्यक मल खरिद गरिसकेका छौँ, मलको संकट हुँदैनः मन्त्री भुसाल

कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताएका छन।

संकटमा डुडुवा खोलाको अस्तित्व

डुडुवा खोलामा डेढ दशकअघिसम्म कलकल सफा पानी बग्थ्यो। खोला आसपासका मानिस यही पानी खान्थे। नेपालगन्जलगायत क्षेत्रबाट गर्मी छल्न यहाँ आउने मानिसको घुइँचो नै लाग्थ्यो।

रेलिगेसनबाट जोगियो संकटा

रेलिगेसन जोनको फ्रेन्ड्स क्लब अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’डिभिजन लिगमा संकटासँग १–१ को बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको छ।

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम

नेपालमा यस वर्ष खाद्य संकटको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। यस वर्ष औसतभन्दा कम वर्षा हुने भएकाले कृषि उत्पादन घट्ने उनीहरूको दाबी छ।

चर्च ब्वाइजले गुमायो अवसर

संकटा क्लबलाई १–० को नतिजा सुम्पिएसँगै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको अग्रता जोगाउने अवसर गुमाएको छ।

चार सय आरोही सगरमाथा शिखरमा

गत शनिबार आइसफल डाक्टरहरूले सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सकेसँगै वसन्तकालीन आरोहण सुरु भएको हो। त्यसयता बिहीबारसम्म करिब ४ सय आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले दिए।

जलवायु संकट उच्च, संवेदनशीलता न्यून

नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान न्यून छ, तैपनि हाम्रो राष्ट्र उच्च जोखिममा पर्छ। यहाँ जलवायु परिवर्तनका बहुआयामिक असर र जोखिम देखापरेका छन्।

ए डिभिजन लिग : नेपाल पुलिस क्लबले संकटालाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराएको छ।

ए डिभिजन लिग : संकटाले सातदोबाटोलाई हरायो

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ। च्यासल मैदानमा आज दिउँसो भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो।

अवसरको खोजीमा युवाको लर्कन

राष्ट्रको अमूल्य सम्पत्ति भनिएका युवा अरू नै देशको सम्पत्ति बनिरहँदा पनि राज्यका सरोकारवाला निकाय मौन छन्। युवा जनसंख्याका कारण मुलुकले प्राप्त गर्नुपर्ने जनसांख्यिक लाभ अरू नै मुलुकले प्राप्त गरिरहेका छन्। यो हाम्रो दुर्भाग्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्