२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचित हुनेले जोगाउने अधिकार

‘कुचोले गर्ने बतासैले गर्यो ।’ सबैले सुनेको र प्रयोग गर्दै आएको उखान हो यो । अर्थ सजिलो छ– कुनै समस्या आइलागेको कारण त्यसलाई समाधान कसरी गर्ने भनी सोचिरहेको अवस्थामा त्यो समस्या आफैँ हल भयो, मेहनत वा खर्च नै गर्नुपरेन । यस्तो बेलाबेलामा हुने गर्छ । मेरो केसमा यस्तो धेरै पटक भएको छ, त्यसैले म यसलाई समस्या समाधानको एक उपाय ठान्छु तर सधैँ बतासले उडाएर फोहोर सफा गरिदेओस्, आफूले कुचो लगाउनु नपरोस् भनी भाग्यवादी भएर बस्न भने हुँदैन ।

लिसंखुपाखर गाउँपालिकाको सदस्यमा बिक निर्विरोध निर्वाचित

माओवादी केन्द्रबाट लिसंखुपाखर गाउँपालिका वडा नं. ३ मा महिला दलित सदस्यमा उम्मेदवारी दिएकी धनकुमारी बिक निर्विरोध निर्वाचित भएकी छिन् ।

पत्रकार महासंघ जापानको अध्यक्षमा घले निर्वाचित

नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्षमा मोहन घले निर्वाचित भएका छन्। सोमबार जापानको राजधानी टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले उनलाई निर्वाचित गरेको हो।

प्रवासी मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित भएका छन्। थापा पूर्बी अमेरिकी राज्य मेरिल्याण्डवासी हुन्। आइतबार भएको निर्वाचनमा थापाले निकट प्रतिद्वन्द्वी टेक्ससका जनक रानालाई पराजित गरेका थिए। थापाले ८५ मत प्राप्त गरेका थिए भने रानाले ५६ मत प्राप्त गरेका छन्।

स्थानीय तहमा ३६ हजार ६ सय ३९ प्रतिनिधि, यसरी हुन्छन् निर्वाचित

सिन्धुपाल्चोक– आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनले मुलुकभरका स्थानीय तहमा ३६ हजार ६ सय ३९ सदस्यीय जनप्रतिनिधि चयन गर्दैछ । झण्डै १८ वर्षपछि नयाँ संरचनामा हुन लागेको निर्वाचनले जनताद्वारा निर्वाचित प्रतिनिधिलाई अधिकार सम्पन्न स्थानीय सरकार सञ्चालनको जिम्मेवारी सुम्पने छ ।

राष्ट्रिय दल बन्न तीन प्रतिशत 'थ्रेस होल्ड', प्रत्यक्ष तर्फ एक निर्वाचित हुनैपर्ने

राष्ट्रिय दल बन्नको लागि समानुपातीक तर्फ खसेको कुल मतको तीन प्रतिशत ल्याउनु पर्ने व्यवस्था हुने भएको छ। राज्य व्यवस्था समितिले राष्ट्रिय दलको लागी तीन प्रतिशत 'थ्रेस होल्ड' राख्न संसदलाई सिफारिस गरेको हो।

नेपाली कांग्रेसकाे बेल्जियम सम्पर्क समितिमा सीता सापकाेटा निर्वाचित

नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित भएकी छन्। आइबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी माधव सापकोटा भन्दा २०५ मत बढी ल्याएर सापकोटा सभापतिमा निर्वाचित भएकी हुन्।

प्रधानमन्त्रीले बाबुरामकाे ज्ञापन बुझ्दै भने– 'प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रै एजेन्डा हो'

प्रधानमनत्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताएका छन् ।

पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरिएको छ ।

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।

राप्रपा अध्यक्षमा थापा निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। सोमबार भएको मतदानमा थापाले अर्का उम्मेदवार प्रदीपविक्रम राणालाई अत्यधिक मतले पराजित गरेका हुन्।

पर्सामा काँग्रेस सभापतिमा द्विवेदी निर्वाचित

पर्सामा नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशबाट पूर्व सभासद अजयकुमार द्विवेदी सभापतिमा निर्वाचित भएका छन्।

प्रत्यक्ष निर्वाचित कार्यकारीको नीति छाडिएको छैन: सचिव ज्ञवाली

बर्तमान सरकारले जेठ मसान्त भित्रमा स्थानीय तहको निर्वाचन गराउन नसके एमालेले पहिले प्रतिनिधि सभाको निर्वाचनको माग गर्ने भएको छ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले नेपाल पत्रकार महासंघ युएई शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्वारा रुसी अतिक्रमणको बचाउ

गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले साइबर ह्याकिङ्गको माध्यमद्वारा हस्तक्षेप गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरु विश्वस्त भएपछि यसले अमेरिकी उच्च राजनीतिमा एक प्रकारको तरङ्ग पैदा गरेको छ ।

'संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति'

काठमाडौं—नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्