१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कार्कीको म्याद तामेली सम्बन्धी मुद्दाको सुनवाई हुँदै

–लोकमानसिंह कार्कीको म्याद तामेलीमा प्रतिकार गर्ने समूह विरुद्ध दर्ता भएको रिट निवेदनमा सुनुवाइ जारी छ। न्यायधीश आनन्दमोहेन भट्टराइको एकल इजलासमा सो मुद्दाको सुनुवाई भइरहेको हो।

‘मुखर्जी भ्रमणले सम्बन्ध थप विश्वासिलो’

सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जगाएको निष्कर्ष निकालेको छ ।

मुखर्जीको नेपाल भ्रमणसँगै द्विपक्षीय सम्बन्धमा नयाँ रंग आउँछः राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पर्सि बुधबारबाट हुने भएको भारतीय राष्ट्र«पति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रंग ल्याउने बताएका छन् ।

भारतीय राष्ट्रपतिको भ्रमणसँगै द्विपक्षीय सम्बन्धमा नयाँ आयाम आउँछ: राजदूत राय

नेपालकालागि भारतीय राजदूत रणजित रायले बुधबारदेखि हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रँग ल्याउने बताएका छन्।

संवाद र सम्बन्धको महत्व

विवाद हुनुभन्दा अघि संवादमा कमी आउँछ र त्यसको असर सम्बन्धमा पर्छ । संवाद र सम्बन्ध अन्योन्याश्रितरूपले जोडिएको छ एक÷अर्कोसँग । किनभने जहाँ सम्बन्ध राम्रो हुन्छ त्यहाँ संवाद पनि धेरै भएको पाइन्छ । हामी सबैले महसुस गरेको कुरा जोसँग राम्रो सम्बन्ध हुन्छ ऊसँग हरेक विषयमा भलाकुसारी गरिन्छ ।

मोर्चाको अवराेधले स्थानीय तह संरचनासम्बन्धी कार्यशाला स्थगित

मधेसी मोर्चाको विरोधले बारामा आइतबार आयोजना गरिएको स्थानीय तह सम्बन्धी संवैधानिक व्यवस्था र आगामी संरचना विषय कार्यशाला गोष्ठी स्थगित भएको छ।

स्तन क्यान्सरसम्बन्धी भिडियो हटाएकोप्रति फेसबुकले माफी माग्यो

विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले क्यान्सरसम्बन्धी एउटा जनचेतनामुलक भिडियो हटाएकोप्रति माफी मागेको छ।

विदेशी विश्वविद्यालयको सम्बन्धन तत्काल रोक्न निर्देशन

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

सेना-सरकार सम्बन्ध

सेना र सरकारको सम्बन्ध भनेको माछा र पानीको जस्तै हो। राम्रो सोचले काम गर्दै गरेमा यो अवश्य पनि सुगन्धमय हुनेछ।

पुनःनिर्माणसम्बन्धी थप नीति बन्दै

काठमाडौँ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार जना विज्ञ सदस्यलाई पुनःनिर्माणसम्बन्धी थप नीति योजना निर्माणको जिम्मेवारी दिएको छ।

निर्वाचनसम्बन्धी विधेयक समितिमा

व्यवस्थापिका-संसद्को आजको बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा कावा प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

निर्वाचनसम्बन्धी विधेयकमा संशोधन हुनुपर्छ – पर्यवेक्षण समिति

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले व्यवस्थापिका–संसद्मा प्रस्तुत भएका निर्वाचनसम्बन्धी विधेयकलाई संशोधन गरेर मात्र पेस गर्न आग्रह गरेको छ ।

नेपाल–भारत सम्बन्ध सुध्रियोः भारतीय राजदूत

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुबैको तर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन्।

स्थानीय निकायको सीमा निर्धारण सम्बन्धी प्रतिवेदन बुझाउने तयारीमा आयोग

काठमाडौँ- गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्र सङ्ख्या तथा सिमाना निर्धारण आयोगले छिटोभन्दा छिटो आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिएको छ।

रेलिङ भाँचे सम्बन्धित दलले क्षतिपूर्ति भर्नुपर्ने

राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृहमन्त्रीले सदनमा पेश गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्