१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।

स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक संसदमा दर्ता

प्रमुख दलहरुबीच पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने छलफल चलिरहँदा सरकारले नयाँ संरचना अनुसार गाउँ पालिका र नगरपालिकाको निर्वाचनकालागि संसदमा विधेयक दर्ता गराएको छ।

किम्फमा महिलासम्बन्धी फिल्मको बर्चश्व

मंसिर - पर्वतीय फिल्महरुलाई केन्द्रित गरेर राजधानीमा आयोजना भइरहेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) महिला मैत्री फिल्म र फिल्ममेकरले भरीभराउ भइरहेको छ । किम्फअन्तर्गत आइतबार कुमारी सिनेमा हलमा देउकी प्रथामाथि निर्माण भएको 'इन सर्च अफ देवकी'प्रदर्शन गरियो ।

'चिकित्सा शिक्षा एेन नअाएसम्म कसैलार्इ सम्बन्धन नदेउ'

चिकित्सा शिक्षासम्बन्धी ऐन पास नहुँदासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन तथा सञ्चालन अनुमति नदिन चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलका सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

पर पुरुषसँगको सम्बन्धले ज्यानै लियो

सप्तरीकी शोभिता खड्काको १२ वर्षअघि सर्लाहीका मनोज यादव (नाम परितर्वन) सँग प्रेम विवाह भयो। विवाहको ३ वर्षपछि दुवै उज्जवल भविष्यको सपना बुन्दै काठमाडौं उपत्यका छिरे। उपत्यकामा ललितपुर बालकुमारीमा दुवैको नयाँ घरबार सुरुवात भयो ।

सम्बन्धन दिन दाहालको दबाब

चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग राखेर डा. गोविन्द केसी अनशनमै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा झापाको एक कलेजलाई सम्बन्ध दिने प्रक्रिया अगाडि बढाइएको पाइएको छ।

दाहालको दवाबमा बी एन्ड सीलाई सम्बन्धनको बाटो खुला

मन्त्रिपरिषदका यसअघिका निर्णय तथा डा.गोविन्द केसीसँग भएका सम्झौता उल्लंघन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो दवाबमा नेपाल मेडिकल काउन्सिलले झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बधन दिन बाटो खुला गरिदिएको छ।

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ ।

नेपाल-चीन सम्बन्ध नयाँ उचाइमाः चिनियाँ राजदूत

नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय नियोग कार्यालय पुनःस्थापना

नेपालमा शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय नियोगको कार्यालय पुनःस्थापना भएको छ।

नयाँ डिन सम्बन्धन खोल्ने दाउमा

-वरिष्ठता मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिनको जिम्मेवारी पाएका डा. केशवप्रसाद (केपी) सिंहले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने संकेत गरेका छन्।

नेपाल-चीन सम्बन्ध

गठबन्धन सरकारका सहभागी दलका अध्यक्षको 'भारत र नेपाल दाजुभाइ हुन्, अरुसँग तुलना हुँदैनु भन्ने भनाइप्रति प्रधान मन्त्रीको दृष्टिकोण के होरु जनतालाई थाहा पाउने हक छ।

सम्बन्ध सुधारका लागि ट्रम्पसँग काम गर्न रसिया तयार: पुटिन

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिमा अमेरिकी जनताले निर्वाचित गरेपछि प्रतिक्रिया दिँदै रसिया अमेरिकासँग सम्बन्ध स्थापना गर्न आफ्नो स्थानबाट काम गर्न तयार रहेको बताएकाछन् ।

दावाको 'सम्बन्ध' तयारीमा

शेर्पा समुदायका चर्चित गायक दावा के शेर्पाले 'सम्बन्ध' एल्बम ल्याउने तयारी गरेका छन्। एल्बममा ५ वटा गीत रहने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्