१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दिल्ली हिंसामा मर्नेको संख्या २७ पुग्यो, २५० बढी घाइते

नागरिकतासम्बन्धी कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ। कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो।

अल्पमतमा परेपछि नेपाललाई फकाउँदै ओली

कात्तिक २६ गतेपछि ओली र नेपालबीच दर्जनपटक भेट भए पनि सम्बन्ध सुधारको संकेत मिलेको छैन। सातवटै प्रदेश प्रमुखको नियुक्तिमा नेपाल समूहका एकजना पनि नपर्नु, राष्ट्रियसभाको निर्वाचनमा वेदुराम भुसालबाहेक नेपाल समूहबाट कोही नपर्नुले पनि उनीहरुको सम्बन्धमा सुधार नआएको स्पष्ट छ।

सरकार–पार्टी सम्बन्धमा उतारचढाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ।

रक्कीलाई पछ्याउँदा सेतीखोंचमा

मोटर ग्यारेजमा काम गर्ने २२ वर्षीय आकाशको साथी थियो रक्की (कुकुरको नाम)। आकाशलाई देख्नासाथ काखमा लुटपुटिने रक्की खाना खाँदा पनि साथमै हुन्थ्यो।

किन बढ्दैछ सम्बन्ध–विच्छेद ?

वैवाहिक जीवन व्यतीत गरेको वर्षाैं बितिसकेपछि पनि सानातिना मनमुटावकै निहुँमा सम्बन्ध–विच्छेद गर्न हतारिने पश्चिमा संस्कृतिको देखासिकीले हाम्रो पारिवारिक मेल र सामाजिक सद्भाव खलबलिँदै छ।

'बेलायतमा गम्भीर आरोप लागेका व्यक्ति सांसद वा सभामुख हुँदैन'

बेलायतको सहायताले नेपालको विकासमा योगदान पुगिरहेको छ। अस्थिरताका समयमा हाम्रो सहायता आर्थिक अवस्था कमजोर भएका क्षेत्र र समुदायहरूमा केन्द्रित थियो। अहिले पनि त्यस्ता क्षेत्रमा सहयोगलाई निरन्तरता दिँदै आएका छौं र हाम्रो सहयोग नेपाल सरकारको प्राथमिक क्षेत्रमा पनि लागु गर्ने प्रयास गरिरहेका छौं।

अमृतासँगको सम्बन्ध विच्छेदबारे १६ वर्षपछि बोले सैफ

सैफ अलि खान अहिले जवानी जानेमनको प्रमोशनमा ब्यस्त छन्। सो चलिचत्र ३१ जनावरीमा रिलीज हुने तयारीमा छ। यसै क्ममा सैफले एउटा अन्तरवार्तामा अमृता सिंहसँग आफ्नो डिभोर्सको बारेमा बोलेका छन्।

चीनमा बढ्दै सम्बन्ध–विच्छेद

विकराल बन्दै गएको वैवाहिक विधि, तीव्र रूपमा बढिरहेको सम्बन्ध–विच्छेद र लैंगिक असन्तुलन चिनियाँ नेतृत्व वर्गका लागि अर्काे टाउको दुखाइको विषय बनेको छ।

कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन बुवाको हत्या

कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमती र छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका वडा–११ आम्त्तेकका दलबहादुर राईको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी ८८ वर्षीय दलबहादुरको हत्यामा संलग्न राईकै कान्छी श्रीमती ५६ वर्षीया कर्णशोभा राई र छोरा ६५ वर्षीय हरीबहादुर राईलाई सार्वजनिक गरेको हो।

विवाह सम्बन्ध र बुद्धका उपदेश

बौद्ध समाजमा दैनिक जीवनमा अपनाइने पञ्चशीलमा एउटा व्यभिचार नगर्नु पनि हो। यो शील भिक्षु–भिक्षुणीका सन्दर्भमा कुनै पनि प्रकारले यौनसँग सम्बन्धित कुरामा नलाग्नु भन्ने हुन्छ भने गृहस्थका सवालमा विवाहित जीवनसाथी बाहेक अन्यसँग सम्बन्ध नबनाउन भनिएको हो।

असफल त्याे प्रेमः जसले बनायाे आमाछोरीकाे हत्यारा !

एक महिनाअघि आमा छोरीको हत्या अभियोगमा पक्राउ परेका २ नं. प्रदेशका एक व्यापारी पुर्पक्षका लागि थुना आदेश पाएका छन्।

सम्बन्ध सुधार्दै ओली–नेपाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्बन्ध सुधारको प्रयास भएको छ।

सम्बन्ध विच्छेद र महिला

विवाह भएपछि सानातिना वादविवाद हुन सक्छन्। जसलाई आफैँ समाधान गर्नुपर्छ। यस्ता वादविवादको निष्कर्ष केवल सम्बन्ध विच्छेद बनाउनुहुँदैन।

नेपाल–जापान सम्बन्धको नालीबेली

नेपाल–जापान सम्बन्धको विशेषता परम्परागत मित्रता तथा आध्यात्मिक बन्धन हुन्। नेपालमा पूजा गरिने कतिपय हिन्दू तथा बौद्ध देवीदेवतालाई जापानमा पनि श्रद्धा गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्