७ वैशाख २०८१ शुक्रबार

कैलाली -४ मा लेखराजको अग्रता

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन्।

एमालेका सचिव भट्टले गरे मतदान

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेशका ईन्चार्ज लेखराज भट्टले कैलालिको गोदावरी नगरपालिका वडा नं १ घण्टेश्वर मा बि मतदान केन्द्रबाट मतदान गरेका छन्।

कैलाली–४: चासोका रुपमा हेरिँदै बलायर र भट्टको प्रतिस्पर्धा

प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्व मन्त्री वीरबहादुर बलायर र नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका लेखराज भट्टबीचको चुनावी प्रतिस्पर्धालाई सुदूरपश्चिममै चासोका साथ हेरिन थालिएको हो।

रावललाई भट्टको सुझावः सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्नू

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका छन्।

पेट्रोलियम ऐन बनाउने तयारी

वार्षिक करिब २ खर्ब रूपैयाँको कारोबार हुने पेट्रोलियम पदार्थको खरिदबिक्री र वितरणलाई व्यवस्थित बनाउन सरकारले पेट्रोलियम ऐन ल्याउने तयारी गरेको छ।

माओवादीले समर्थन फिर्ता लिएपनि हामी फर्किने सम्भावना छैन : लेखराज भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु माओवादी केन्द्रमा फर्किने सम्भावना न्यून रहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा माओवादी केन्द्रबाट निर्वाचित लेखकले अहिले आफूहरुले छलफल गरिरहेको भएपनि पार्टीमा फर्किने सम्भावना भने न्यून रहेको बताए।

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन्। प्रेस सङ्गठन नेपालले आज कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनअदातलमै जाने भनेर विघटन गर्नुपरेको बताएका हुन्।

प्रचण्डले ५ हजार जना सहिदको मात्र जिम्मा लिने भए हामी लिन्छौ १७ हजारकाे जिम्मा : लेखराज भट्ट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्टले शान्ति प्रक्रियापछि तत्कालीन जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकुहरुलाई बिर्सिएको आरोप लगाएका छन्।

ओलीको विकल्पमा कोही छैन : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा कोही नभएको बताएका छन्। स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्