२३ पुस २०८२ बुधबार
image/svg+xml

रवि, बालेन्द्र र कुलमान लक्षित ओली: २० वर्षसम्म चुनाव जित्दैनन्

बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिडिया र सामाजिक सञ्जालले ‘प्रोजेक्ट’ गरेका भरमा देश चलाउन नसकिने बताएका हुन्।

‘नयाँसँग डराएर पुराना एक हुन लागेका हुन् ?’ भन्ने प्रश्नमा ओलीको व्यंग्य- असाध्यै डर लाग्यो, आमै !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै पुराना दलहरू डराएको भन्ने टिप्पणीप्रति व्यंग्य गरेका छन्।

राष्ट्रियसभा निर्वाचन: कोशीमा नेपाली कांग्रेसका थापा निर्विरोध

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि कोशी प्रदेशबाट ३ पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । बुधबार मनोनयन दर्ताका लागि तोकिएको समयमा ३ पदका लागि ५ जनाले उम्मेदवारी दिएका हुन् ।

‘भाडाका मान्छे ल्याएर देश जलाइदिने, हामी हेर्याहेर्यै हुने ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही हजार भाडाका मान्छे ल्याएर देश जलाउन खोज्ने प्रवृत्तिलाई अब छुट नदिइने चेतावनी दिएका छन्।

राष्ट्रियसभा निर्वाचन: नेकपाले कर्णालीबाट एक सिट गुमाउँदै

राष्ट्रिय सभा सदस्यको माघ ११ गते हुने निर्वाचनमा कर्णालीका दुई सिटका लागि चार जनाको उम्मेदवारी परेको छ ।

मेरो इमानको सुरुवात देशभक्ति र जनताको भलोबाट हुन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो इमान र कर्तव्यबोधको सुरुवात नै देशभक्तिबाट हुने बताएका छन्।

विद्यार्थीलाई न्यायो कपडा बाँडियो

ताप्लेजुङका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । सिरिजङ्गाका ११ विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न थालिएको हो ।

नेपालमा सबै छ, बालुवा चाल्दा सुन भेटिन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्राकृतिक स्रोत र खनिज पदार्थले भरिपूर्ण रहेको बताउँदै यहाँका खोलामा बालुवा चाल्दा समेत सुन भेटिने बताएका छन्।

महाराजगन्ज पुगेर लिङ्देनले भेटे देउवा, पृथ्वी जयन्तीमा चियापानकाे निम्तो

भेटका अवसरमा देउवासँग आसन्न चुनाव, समकालीन राजनीतिका विभिन्न विषयहरूमा छलफल भएको राप्रपा स्रोतले बतायो।

ओलीले फेरि भने- भगवान् रामको जन्म नेपालकै ठोरीमा भएको हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि नेपालकै ठोरी क्षेत्रमा भएको दाबी पुनः दोहोर्‍याएका छन्।

चौतर्फी दबाबपछि राजीनामा दिने मुडमा कुलमान, हतार नगर्न निकटस्थको सुझाव

प्रधानमन्त्रीदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत चौतर्फी आलोचना हुन थालेपछि कुलमान बुधवारै राजीनामा दिने मुडमा पुगेको स्रोतले बतायो।

चिसोले कठ्याङ्ग्रिएको जनजीवन: गरीब र वृद्धलाई बढी मार

सडकछेउका पसल, खुला आकाशमुनि रात काट्नेहरू र कमजोर घरमा बस्ने परिवारका लागि यो चिसो मौसम झनै कष्टकर बन्दै गएको छ।

साकेलाको धनेश्वरी गुफागाई धार्मिक पर्यटकीयस्थल बनाइने

खोटाङको साकेला गाउँपालिकाको धनेश्वरी गुफालाई ‘धार्मिक पर्यटकीयस्थल’को रुपमा विकास गर्न लागिएको छ ।

समानुपातिक प्रतिनिधित्वको दुरुपयोगविरुद्ध शान्तिपूर्ण प्रदर्शन

नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कलेक्टिभले दलहरूलाई समानुपातिक प्रतिनिधित्व प्रणाली कमजोर बनाउने योजनाबद्ध प्रयास गरिरहेको आरोप लगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्