६ आश्विन २०८१ आइतबार
image/svg+xml

अन्तरदेशीय विद्युत् व्यापार र प्रसारणलाइन सहज हुने अपेक्षा

राजधानीमा दुई दिनसम्म चलेको ऊर्जा सम्मेलनको क्रममा विद्युत् व्यापार, प्रसारणलाइन तथा नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्राउने लगायतका विषयमा पाँच वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन्।

‘जि वया ला लछि मदुनि...’

बुहारीले भन्छिन्– म आएको एक महिना भएको छैन, तपाईंको छोरा ल्हासा जान्छु भन्छ ! पानी नभएको पोखरीमा कमल कसरी फुल्न सक्छ ?

रेमिटेन्स घट्दो क्रममा

मुलुकको व्यापार घाटा बर्सेनि बढिरहेका बेला रेमिटेन्स आय भने घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको सुरुका तीन महिना (साउन–असोज) मा व्यापार घाटा अघिल्लो वर्षको तुलनामा कम भएपछि त्यअघिका वर्षहरुको भन्दा बढी छ। रेमिटेन्स आय भने उल्टै घटिरहेको छ।

सेजबाट सिकौं

निर्यात एक खर्ब हाराहारीमा पुग्दा आयात त्यसको १३/१४ गुणाले बढेको छ। प्रतिमहिना हेर्दा मुलुकको व्यापारघाटा एक खर्ब रुपैयाँभन्दा बढी देखिन्छ। चालू आवको साउनदेखि असोजसम्मको व्यापारघाटा तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँ पुगिसकेको छ। प्रत्येक सरकारले आयातलाई निरुत्साहित गर्ने र निर्यात बढाउने भनिरहेका छन्। त्यसैअनुसारको बजेट ल्याएको दाबी पनि गरिँदै आएको छ। तर, परिणाम भने शून्यजस्तै छ।

कालोपत्रे माग्दै स्थानीय र व्यापारी आन्दोलित

चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय र व्यापारीले आन्दोलन थालेका छन्। दुई वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने सडक तोकिएको अवधिमा नसकिएपछि स्थानीय र व्यवसायीले बुधबार बिहान पसल बन्द गरेर आन्दोलन थालेका हुन्।

जग्गा व्यापारीको हत्या

जग्गा कारोबार गर्दै आएका इनरुवा–३ बस्ने ४० बर्से कारी यादवको हत्या भएको छ। इनरुवाको सोमबारे हाटछेउ घर भएका यादव मंगलबार खाना खाएर सुतेको थिए तर बुधबार बिहान घरनजिकै हत्या गरेको अवस्थामा उनको शव भेटिएको हो।

मधेससँग गहिरो प्रेम छ : दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मधेससँग आफनो गहिरो लभ परेको बताएका छन्। नवलपरासीको सदरमुकाम परासीमा मंगलबार व्यापार मेलाको उदघाटन गर्दै उनले मधेससँग आफनो झनझन् गहिरो लभ परेको बताएका हुन्। दाहाल बोल्नुअघिका वक्ताले दाहाललाई मधेसलाइ हेला गरेको टाढिँदै गएको र डिर्भोस नै गर्न खोजेको भन्ने टिप्पणी गरेकोमा दाहालले मधेसकै लागि संविधान संसोधन गर्न आफू तयार रहेको बताए।

विद्युत् व्यापार र लगानी भित्र्याउन ऊर्जा सम्मेलन केन्द्रित

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ऊर्जा सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंसिरको ५ र ६ गते राजधानीमा हुने सम्मेलन विद्युत् व्यापार र लगानी भित्र्याउनेमा केन्द्रित हुने इप्पानले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

फस्टाउँदै अकबरे खुर्सानीको व्यापार

आर्थिक वर्ष ०७५/७६ देखि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘अकबरे खुर्सानी’ ब्लक कार्यक्रम सञ्चालनमा आएपछि कृषकले खुर्सानी उत्पादन सुरु गरेका छन्।

छ लेन सडक विस्तार गर्ने क्रममा इटहरीमा विरोध

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विराटनगर–धरान सडकखण्ड निर्माण कार्य चलिरहेको छ। इटहरीमा भने सडक विस्तारका क्रममा कसैलाई काखा र कसैलाई पाखा गरिएको भन्दै सडकदेखि सामाजिक सञ्जालसम्म विरोध चुलिएको छ।

कृषिको सम्भाव्यता अध्ययन गर्न जापानी टोली नेपालमा

नेपालमा कृषि तथा व्यापार क्षेत्रमा सम्भाव्यता अध्ययन गर्न एक जापानी टोली आएको छ। उक्त टोलीले कृषि र व्यापार क्षेत्रको सम्भाव्यताबारे सोमबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेको छ।

उद्योगी पक्राउमा निजी क्षेत्रको आपत्ति

नेपाल–चीन उद्योग वाणिज्य संघले वरिष्ठ उद्योगी तथा व्यापारी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै संघका सल्लाहकार तथा मुलुककै प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई विदेशबाट फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

व्यवसायी रुप ज्योतिलाई तीन दिन थुनामा राख्न आदेश

व्यवसायी तथा पूर्व अर्थसहायकमन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्