१२ श्रावण २०८१ शनिबार
image/svg+xml

आरजुविरुद्ध टिकटक बनाउनेलाइ कारबाही नगरे प्रतिकारमा उत्रने तरुण दलको चेतावनी

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले विज्ञप्ति निकालेको छ ।

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो।

गुटउपगुट त्यागेर एक हुन डोल्पा काँग्रेसलाई तरुण दलको आग्रह

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन तरुण दलको मुख्य भुमिका हुने भएकाले सबै तरुण एक भएर पार्टी नेतृत्वको विवादलाई समाधान गर्नतर्फ जोड दिनुपर्ने तरुण अध्यक्ष तुलबहादुर बोहोराले बताए।

'प्रजातन्त्र दिवसमा प्रजातन्त्रकै खिल्ली उडाउँदै हत्यारालाई आम माफी दिइनु आपत्तिजनक'

नेपाली कांग्रेसको युवा संगठन तरुण दलले आफ्नो संगठनका तत्कालीन चितवन जिल्ला अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न व्यक्तिहरूलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाहा गरेकोप्रति आपत्ति जनाएको छ।

‘राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दाजस्तो देखिइन्, महाभियोग लगाएर हटाऔं’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ‘संविधानको भावनाविपरीत’ संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैलाई पदबाट हटाउनुपर्ने आवाज उठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्