'स्वदेशी उत्पादनमा प्राथमिकता दिउँ'
अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आयातित विद्युतीय उपकरण बिक्री–वितरण मात्र नगरेर स्वदेशमै उत्पादन गर्न सुझाव दिएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले विदेशबाट आयातित विद्युतीय उपकरण बिक्री–वितरण मात्र नगरेर स्वदेशमै उत्पादन गर्न सुझाव दिएका छन्।
गोकर्णेश्वर नगरपालिकाको न्यायिक समितिमा बाटो मिचिएको तथा साँध सीमाना विवादका उजुरी बढी परेका छन्।
नेपालमा सञ्चालित विदेशी शैक्षिक निकायले सरकारी नियमअनुसारको छात्रवृत्तिसमेत दिँदैनन्
सुन्धारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
चिल्ड्रेन मोर्डन स्कुलका पूजन तामाङ तथा नवज्ञान भूमिका श्रीया खड्का द चाँदवाग अन्तरस्कुल गोजुकाई कराते प्रतियोगिताअन्तर्गत एकल कातामा बिहीबार च्याम्पियन भएका छन्।
गत वर्षभन्दा अहिले पश्चिमी पहाडी कर्णाली प्रदेशमा सुनको कारोबारमा ठूलो गिरावट आएको छ। सुनचाँदीको बढी व्यापार हुने तीजमा आधा व्यापार घाटेको व्यवसायीको भनाइ छ।
चिल्ड्रेन मोर्डन स्कुलका पुजन तामाङ तथा नवज्ञान भूमिकका श्रीया खड्का द चाँदवाग अन्तर स्कुल गोजु काई कराते प्रतियोगिता अन्तर्गत एकल काँतामा बिहीबार च्याम्पियन भएका छन्।
सीमावर्ती क्षेत्रबाट मरिच र मटर तस्करी हुन थालेको छ। सो क्षेत्रबाट प्रहरीले तस्करहरुलाई धमाधम पक्राउ गर्न थालेपछि मरिच र मटरको तस्करीको तथ्य बाहिर आएको हो।
सर्लाही प्रहरीले पछिल्लो समय भारतीय सिमा क्षेत्रमा हुने अवैध आयात निर्यातमा कडाई गरेको छ। प्रहरीले कडाई गरेसँगै भन्सार छली गरेर भित्र्याईएका विभिन्न सामान तथा तस्करीमा संलग्नसमेत नियन्त्रणमा पर्न थालेका छन्।
बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ।
काठमाडौंमा गलैंचा बुन्ने, विभिन्न रेस्टुरेन्टमा काम गर्ने, ब्युटिपार्लर चलाउने, विदेश जान विभिन्न मेनपावर चहार्नेलगायत काठमाडौं आसपासका महिलालाई दलालले एक ठाउँमा बटुल्ने गर्छन्। चिनियाँले छानेपछि जिल्ला प्रशासन कार्यालयमा लगेर बिहे दर्ता गराइन्छ। बिहे गर्ने चिनियाँले नेपाली दलाललाई एकमुस्ट ७० हजारदेखि १ लाखसम्म युआन(१२ लाखदेखि १६ लाख रुपैयाँसम्म) दिन्छन्।
प्रतियोगिताका अघिल्ला संस्करणहरु जुन–जुलाईमा आयोजना गरिँदै आए पनि खाडी मुलुक कतारमा सो समय प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यो संस्करण जाडो याममा आयोजना गरिन लागिएको हो।
‘तेल ट्यांकरमा रहेका सातजना सदस्यको कानुनी सुनुवाई चाँडै नै सकिने र उनीहरु आफ्ना घर जान पाउने विषय सुनाउन पाउँदा हामीलाई निकै खुसी लागेको छ र हामी इरानी अधिकारीहरुबाट उनीहरुको औपचारिक रिहाईको मिति पर्खिरहेका छौं।’
प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रस्ताव दर्ता भएदेखि राजधानी र नामाकरणको विषयमा कुनै छलफल र बहस नभएको बताए।
उच्च अदालत पाटनले कर्णाली प्रदेशका निलम्बित भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीसँग पाँच लाख धरौटी माग गरेको छ।