बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ।
बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ।
त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिक फाराम पेस गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ।
संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा बजेटमाथिको छलफल र वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
आज हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान) को २४ औं वार्षिक साधारणसभामा निर्वाचनका सम्बन्धमा विवाद सिर्जना भएको छ।
संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा बजेट र विभिन्न महत्वपूर्ण विधेयक एवं अन्तर्राष्ट्रिय महासन्धीहरूमाथि छलफल हुने कार्यसूची छ।
लामो समयदेखि न्यायको ढोका ढकढकाउँदै सडक संघर्षमा होमिएका सुजन बिकको परिवारले अन्ततः सिंहदरबारभित्रै गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो माग राखेको छ।
फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडा घरेलु मैदानमा शुक्रबार फुटबल इतिहासको एउटा विशेष क्षणको साक्षी बन्दै छ।
बितेका २४ घण्टामा दुई हजार २२३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधिको सहज उपलब्धता गराउन सहजीकरण गरेको छ।
अमेरिकी आक्रमणका कारण भारतीय चालक दलसहितका ट्यांकरमा आगलागी हुँदा तीन भारतीयको मृत्यु भएको छ र केही बेपत्ता छन्।
बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका साहिल अग्रवालसमेत ८१ जनाविरुद्ध २३ अर्ब रुपैयाँ बढी बिगो दाबीसहित बिहीबार तीन प्रकृतिका मुद्दा दायर गरिएको छ।
फिफा विश्वकप २०२६ को दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिकबिच हुँदैछ।
फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै जित हात पारेको छ।
पहिलोपल्ट तीन देश (अमेरिका, मेक्सिको र क्यानडा) आयोजना रहेका कीर्तिमानी फिफा विश्वकप (२३औं संस्करण) मेक्सिको सिटीमा भव्य सामारोहबिच सुरु भएको हो।
अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ।