२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको बैठक बस्दै

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार (आज) बस्ने भएको छ। अपराह्न १:१५ बजे बस्ने तय भएको बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ। 

संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा बजेटमाथिको छलफल र वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

सम्भावित दैनिक कार्यसूची हेर्नुस्

प्रकाशित: २९ जेष्ठ २०८३ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App