२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपाधि होड थप रोमाञ्चक

सन्तोष तामाङको दुई गोलमा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई २–१ ले हराउँदै लिगतालिकामा शीर्षता कायम राखेको छ।

नर्स एथलेटिक मिट हुने

डा.खगेन्द्र स्पोर्ट्स फाउन्डेसन तथा ब्लुक्रस अस्पतालको संयुक्त आयोजनामा शनिबार तेस्रो नर्स एथलेटिक मिट आयोजना हुने भएको छ।

एपिएफसँग आर्मी स्तब्ध

त्रिभुवन आर्मी क्लब १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शुक्रबार सशस्त्र प्रहरी बलको एपिएफसँग स्तब्ध भएको छ।

हेल्प नेपाल र एपिएफ च्याम्पियन

महिलातर्फ विभागीय टोली एपिएफ क्लब र पुरुषमा हेल्प नेपाल स्पोर्ट्स क्लबले पाँचौं आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिपको उपाधि शुक्रबार जितेका छन्।

पुरुषतर्फ सेमिफाइनल समीकरण पूूरा

राजधानीमा जारी पाँचौं आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा बुधबार सेमिफाइलन समीकरण पूरा भएको छ।

एपिएफ च्याम्पियन

प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ८/८ हजार नगद पुरस्कार प्राप्त गरे।

एपिएफलाई न्यु डायमन्ड कप उपाधि

च्याम्पियन टोली एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट सबैले जनही ७ हजार १ सय १ रुपैयाँ पुरस्कार पाए।

एपिएफलाई महिला फुटबल उपाधि

आयोजक त्रिभुवन आर्मीलाई हराउँदै सशस्त्र प्रहरी बल (एपिएफ) ले बुधबार प्रधान सेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आर्मी मुख्यालको मैदानमा एपिएफले आर्मीलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो।

एपिएफ विजयी

टाइब्रेकरमा गोलरक्षक अमृत चौधरीले दुई पेनाल्टी बचाएपछि विभागीय टोली नेपाल एपिएफ क्लबले सिएमजी क्लब संकटालाई पराजित गर्दै राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

नेपाल पुलिस क्लब सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिभुवन आर्मी सेमिफाइनलमा

साबिक विजेता एपिएफ क्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सोमबार नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

एपिएफ क्वार्टरफाइनलमा

सडन डेथमा झापा–११ लाई ५–४ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब शनिबार नारायणगढमा जारी टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयभित्र दुवै टोलीले गोल गर्र्ने प्रयास गरे पनि सफल नहुँदा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो।

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्