२३ आश्विन २०८१ बुधबार
image/svg+xml

शिक्षाका नाममा तीन वर्षमा एक खर्ब बाहिरियो

‘त्रिभुवन विश्वविद्यालय विश्वको उत्कृष्टमध्येमै पर्छ। यहाँका अन्य विश्वविद्यालय पनि राम्रा छन्। तर पनि विद्यार्थी तथा अभिभावकको रुचि विदेशी शिक्षामा बढी देखिएको छ। युवा विद्यार्थीलाई विदेश जानबाट रोक्न देशको माग र आवश्यकताअनुसार शिक्षा नीति र कार्यक्रम बनाउनुपर्छ। र, अवसर पनि सिर्जना गर्नुपर्छ ।’

वीपी प्रतिष्ठानलाई पेपरलेस बनाउने लक्ष्य

प्रतिष्ठानमा दैनिक २५ सयभन्दा बढी नयाँ तथा पुराना बिरामीहरु उपचारको लागि आउने गर्छन्। बिहान ८ बजेदेखि टिकट काउण्टर खुलेपनि बिरामीका आफन्तहरु त्योभन्दा अघिदेखि नै बिल काट्न लाइनमा उभिएका हुन्छन्।

सञ्चालनमा आयो वीपीमा अत्याधुनिक सिटि स्क्यान मेशिन

विभागका डेमोष्ट्रेटर एण्ड टेक्निकल इञ्चार्ज मुकेश झाका अनुुसार न्युनतम रेडिएसन डोजमा छिटो स्क्यान गर्न सकिने भएकोले धेरै विरामीको स्क्यान गर्न सकिन्छ।

विकास सम्भव छ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो एउटा संस्थाबाट उज्यालो प्राप्त भएको छ भने अन्य यस्तै संस्था हुने हो भने त्यसले हाम्रो जीवनमै फरकपन ल्याउन सक्छ।

चिसो र वायुप्रदूषण अझै बढ्न सक्ने,सचेत रहन विज्ञको आग्रह

पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन्।

निर्णय फिर्ता लिन विज्ञापन बोर्डसँग माग

मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकतर देशमा खुला रहेको सन्दर्भमा मदिरालाई खाद्य वस्तुकै रूपमा लिने गरेको तर यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ।

हिमाली भू-भागका केहि स्थानमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

आवश्यकता सामूहिक प्रतिबद्धताको

कतिपय विषय जस्तो कि नैतिक मूल्य/मान्यता, जवाफदेहिता र अमुख विषयप्रतिको दृष्टिकोण प्रायः नेतृत्व तहबाट तल्लो संरचनातर्फ सहजै प्रसारित हुँदै जाने सरल प्रक्रिया हो।

आकस्मिक अनुगमनमा पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीको आग्रह : पढेपछि काम पाउनुपर्‍यो

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवालासँग अन्तरक्रिया एवम् छलफल सुरू गरी सुधारका काम थालेका उनी बिहीबार दिउँसो विद्यालयमा पसेका हुन्।

दुर्गन्धित बन्दै सेती नदीः भविष्यमा विकराल समस्या आउन सक्ने विज्ञको चेतावनी

यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ।

सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी

कोभिडको जोखिम बढ्न सक्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका सबै बालबालिकालाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारी गरेको बताएको छ।

शिक्षामन्त्रीको ३१ वुंदे कार्ययोजनाः विद्यार्थीलाई खोप, शिक्षकलाई अस्पताल, विद्यालयलाई भवन

शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरुमार्फत् ३१ वुंदे कार्ययोजना सार्वजनिक गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्