लैंगिक तथा यौनिक अल्पसंख्यक मन्त्रालय राख्ने नेपाल पहिलो
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालय थप्नेमा नेपाल पहिलो भएको यौनिक अल्पसंख्यकहरूले बताएका छन्।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालय थप्नेमा नेपाल पहिलो भएको यौनिक अल्पसंख्यकहरूले बताएका छन्।
उक्त कारबाहीबाट रु आठ लाख ८९ हजार राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मर्यादित भएर आफ्ना गतिविधि गर्न सांसदहरूलाईं निर्देशन दिएका छन्।
नेपालमा मन्त्रालयहरूको नाम समयअनुसार राजनीतिक व्यवस्था, संविधान, प्रशासनिक पुनर्संरचना र सरकारको प्राथमिकताअनुसार फेरिँदै आएको छ।
नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।
घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ।
भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन।
साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लाेकार्पण भएकाे छ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन्।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ मा सोमबार जारी खेलमा नेपालविरुद्ध स्कटल्याण्डले एक सय रन पूरा गरेको छ।
युक्रेन युद्धले रुसलाई यति कमजोर बनाएको छ कि उसले आफ्ना साझेदार र सहयोगीहरूप्रति गरेका प्रतिबद्धताहरू बारम्बार पूरा गर्न असफल भएको छ।
म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग गर्न थालिएको छ।
प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् माथेमाले भाषा हराए संस्कृति हराउने र संस्कृति हराए अस्तित्व हराउने भन्दै भेषभुषा, संस्कृति, कला र परम्परा केवल बोल्ने, पहिरने र मनाउने विषयवस्तु मात्र नभएर कुनै पनि राष्ट्र वा समुदायको पहिचान र अस्तित्वको मुख्य आधार रहेको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।