तातोपानी नाकाको महत्व
तातोपानी नाका सामान्य व्यापारिक नाकामात्र नभएर नेपाल र चीनबीचको मित्रताको निसानी पनि हो।
तातोपानी नाका सामान्य व्यापारिक नाकामात्र नभएर नेपाल र चीनबीचको मित्रताको निसानी पनि हो।
भूकम्प गएको चार वर्षपछि चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल र चीनका वाणिज्यमन्त्रीले संयूक्त रुपमा व्यापारिक कारोबारसहित नाका सञ्चालनमा ल्याएका हुन्।
भूकम्पपछि चार वर्षदेखि बन्द रहेको उत्तरको प्रमुख ब्यापारिक केन्द्र तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको छ।
भूकम्प आएको चार वर्षदेखि बन्द रहेको सबैभन्दा पुरानो तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउँदै छ। त्यो पनि चीनले नै बनाइ दिएको अत्याधुनिक सुक्खा बन्दरगाहबाट। तर कुन ‘मोडालिटी’मा नाका सञ्चालनमा आउन लागेको हो भन्ने चाहिँ खुलाइएको छैन।
चार वर्षदेखि बन्द नेपालको लाइफलाइन (जीवनरेखा) मानिने उत्तरको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आउँदै छ।
तातोपानी नाकाबाट वार्षिक २० अर्बको आयात र साढे २ अर्ब रुपैयाँको निर्यात व्यापार हुँदै आएको थियो। राज्यले वार्षिक पाँच अर्ब रुपैयाँ राज्य पाउँथ्यो।
ऊन बोकेर भित्रिने कन्टेनर हालको तातोपानी भन्सारमा ‘इन्ट्री’ गराएर बन्दरगाह पुग्ने छन्। यहीँबाटै सामग्री जाँचपास हुने तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले बताए। उनका अनुसार जाँच र मुख्य कारोबार बन्दरगाहबाट हुने भए पनि हालको कार्यालय छोटी भन्सारको रुपमा सञ्चालनमा आउने छ।
जेठ १५ गते औपचारिक रुपमा नाका खुलाउने तयारी अन्तिम चरणमा पुगेपछि सोमबार सामान लिन ६ वटा कन्टेनर र १० जना लोडर खासामा पुगेका छन्।
भूकम्पले तोडेको देशको ‘जीवनरेखा’ सञ्चालनमा ल्याउन नेपाल सरकारको जस्तै चीन सरकारको पनि उत्तिकै चासो र हुटहुटी देखायो।
तातोपानी नाकामा केही काम बाँकी भएकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्नेछ। लामो समयदेखि बन्द नाका खुलेको सन्देश दिन तत्काललाई आंशिक सञ्चालनमा ल्याउन लागिएको हो।
सञ्चालनको पूर्वसन्ध्यामा गृहमन्त्री रामबहादुर थापाले तातोपानी नाकाको सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्। नाका सञ्चालनअघि तातोपानीमै पुगेर उनले नाकाको सुरक्षा अवस्था अनुगमन गरेका हुन्।
१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाइएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साबिक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए।
बेलहियाबाट नेपाल पसेको कन्टेनर भन्सारको मुल गेट अगाडी केहीबेर रोकियो। भन्सार यात्रु शाखामा पनि केही बेर रोकिए झै गर्यो। तर त्यहाँका भन्सार कर्मचारी र राजश्व गस्तीले त्यसलाई नदेखेझैं गरे। कन्टेनर सरासर मुल सडकबाटै भन्सार नपसी करिब १ किलोमिटर भैरहवा तर्फ आएपछि बल्ल नेपाल प्रहरीको नजरमा पर्यो।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक बुधबार दिनभर बन्द हुने भएको छ। सडक खण्डको त्रिशूली खोलामा ढलान गर्न लागिएकाले सडक बन्द गर्न लागिएको हो।