भैरहवा नाकाबाट ११ अर्बको चामल र आलु, प्याज आयात
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म भैरहवास्थित बेलहिया नाकाबाट ११ अर्ब ६ करोड ४४ लाखको खाद्यान्न तथा तरकारी आयात भएको हो।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म भैरहवास्थित बेलहिया नाकाबाट ११ अर्ब ६ करोड ४४ लाखको खाद्यान्न तथा तरकारी आयात भएको हो।
२०७२ वैशाख १२ को भूकम्पमा पहिरो खसेर तहसनहस भएको भोटेकोसी गाउँपालिकामा पर्ने नाकाका बजार बिस्तारै तंग्रिदै थिए। भूकम्पमा बचेका घर, होटल, पसलमा बिस्तारै चहलपहल सुरु हुँदै थियो। पहिरो खसेर पुरिएको सडक पन्छाएर सवारी गुड्न थालेका थिए। नाका सञ्चालनमा ल्याउन तातोपानी भन्सार, अध्यागमन, पशु र खाद्य क्वारेन्टाइनका कार्यालय र सुरक्षा एकाइ फर्केका थिए।
विदेशका सहर भने सिस्टमले चलेका छन्। प्रविधिको प्रयोगले त्यहाँ समृद्धि छ। तर, यहाँ न सिस्टम छ न त एकता नै। हरेक काम लापरवाही तरिकाले भइरहेको छ।
'केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन', प्रमुख जिल्ला अधिकारी रानाले भने। करीब १५ दिनअघि रुपन्देहीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठकले बन्द गर्ने निर्णय गरेको थियो।
रौतहटको विभिन्न नाकाबाट राष्ट्रिय जनावर गाईको तस्करी बढेको पाइएको छ। नेपालबाट सिमावर्ती भारतीय बजारतर्फ राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम नरोकिएपछि तस्करी नियन्त्रणका लागि पछिल्लो पटक प्रहरीले तस्करीको जालो भत्काउन थालेको छ।
चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका आउँदो जेठ दोस्रो साताबाट सञ्चालनमा आउँदै छ। २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्व रुपैयाँ कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।
चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका आउँदो जेठ दोस्रो साताबाट सञ्चालनमा आउँदै छ । २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँ कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।
तातोपानी नाका सञ्चालनबारे चीनको सरकारले जानकारी दिइसकेको बताउँदै मन्त्री ज्ञवालीले चीनले आफ्नो क्षेत्रका बस्ती सारिसकेकाले तातोपानी नाकामा अब थोक व्यापार बढी हुने उल्लेख गरे। गोरखा भूकम्पले क्षतिग्रस्त भएपछि उक्त नाका त्यसयता सञ्चालनमा आउन सकेको थिएन। सांसदको जिज्ञासापछि उनले चीनसँगका अन्य नाकाको पछिल्लो अवस्थाका बारेमा जानकारी दिए।
उत्तरको प्रमुख व्यापारिक तातोपानी नाका छिट्टै सञ्चालनमा आउने भएपछि भन्सार कर्मचारी फर्कने तयारीमा छन्। चार वर्षअघिको बिनासकारी भूकम्पसँगै नाकाबाट व्यापारिक कारोबार बन्द भएपछि तातोपानी भन्सार कर्मचारी विभागमा कार्यरत रहँदै आएका थिए।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक वर्षाको समयमा पनि नियमित सञ्चालनमा ल्याइने भएको छ। वर्षाको समयमा हुनसक्ने सम्भावित सडक अवरोधलाई हटाएर नियमित रूपमा यातायात सञ्चालन गरिने भएको हो।
पुनर्निर्माणमार्फत चार वर्षपछि नाका तंग्रिने तरखरमा पुगेको हो। नाकाको पुनर्निर्माणमा चीन अहोरात्र खटिरहेको छ। पहिरो र नदी नियन्त्रणको काम सकिएको छ। पक्की सडकले नाका जोडिइसकेको छ। अब मितेरी पुलले मात्र नाका चीनसँग जोडिन बाँकी छ। त्यो निर्माण अन्तिम चरणमा पुगेको छ।
रसुवागढी नाकामा निर्माण हुने सुक्खा बन्दरगाह निर्माणका लागि चिनियाँ टोली नेपाल आएको छ। निर्माणको जिम्मेवारी पाएको तिब्बेत फुली कन्स्ट्रक्सनको टोली नेपाल आएको हो।
भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक वर्षाको समयमा पनि नियमित सञ्चालनमा ल्याइने भएको छ। वर्षाको समयमा हुनसक्ने सम्भावित सडक अवरोधलाई हटाएर नियमित रूपमा यातायात सञ्चालन गरिने भएको हो।
नाका बन्द हुँदा ओझेलमा परेको राजमार्ग मर्मत, सम्भार नहुँदा झन्–झन् जीर्ण बन्दै गएको थियो। आफ्नो क्षेत्रमा चीनले सडक मर्मत लगभग सकेको छ भने डिभिजन सडकले पनि राजमार्ग सुधारलाई अन्तिमतिर पु¥याएको छ। ‘जेठभित्रै राजमार्गलाई दुरुस्त बनाउने प्रयासमा छौँ,’ प्रमुख इन्जिनियर झाले भने।