६ आश्विन २०८१ आइतबार
image/svg+xml

लुम्बिनीमा सडक दुर्घटनाः ३ दिनमा २२ जनाको मृत्यु, गल्ती कसको ?

बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्‍यो। सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ। बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ।

महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो

धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ।

खुनुवादेखि रसुवागढीसम्म जोडेर नयाँ पदमार्ग

नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ।

अर्थमन्त्री महतद्वारा बाराका छोटी नाका निरीक्षण

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बारामा रहेका तीनवटा छोटी भन्सार कार्यालय (नाका) को निरीक्षण गरेका छन्।

पछुताउँदै बालविवाह गरेका जोडी

सरकारले गर्ने गरेको ‘बिहेवारी २० वर्षपारि’ भन्ने प्रचारको बेवास्ता गरी हतारमा बिहे गर्ने जोडी पछिल्लो समयमा पछुताउन थालेका छन्।

न्युयोर्क टाइम्सको गन्तव्य सूचीमा मुस्ताङ

अन्तर्राष्ट्रिय पत्रिका द न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ५२ गन्तव्य सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ।

भारतबाट फर्केका १० जनामा कोरोना सङ्क्रमण

भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।

अकर्मण्यता सिर्जित अवगाल

अन्ततः सरकारले बालकुमारी घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको छ।

फाखेल–फर्पिङ सडकखण्ड आजदेखि दुई महिनाका लागि बन्द

'आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ', इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने।

सेनाको हेलिकोप्टर मर्मतमा लापरबाही, ३ अर्ब गुम्ने

नेपाली सेनाको एमआई १७ भी ५ हेलिकोप्टर मर्मत गर्ने कम्पनी छनोटमा हेलचेक्र्याइँ गर्दा करिब ३ अर्ब रुपैयाँ गुम्ने खतरा बढेको छ।

रुखमा जीवितै भेटिए आँधीले उडाएका चार महिने शिशु

अमेरिकाको टेनिसी राज्यमा शक्तिशाली हावाहुरीले उडाएका चार महिनाका एक शिशु जीवितै फेला परेका छन्।

‘सांसदले योजनाको फाइल बोकेर माग्दै हिंड्ने परिपाटी अन्त्य गर्नुपर्छ’: सांसद थापा (अन्तर्वार्ता)

राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्