२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ क्यापेलरले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेकी छिन्।

फोरमद्वारा तीन मन्त्रालय, एक राज्य मन्त्री र उपसभामुख माग

सरकारमा जानै लागेको संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल एमाले,माओवादी केन्दसँग तीनवटा मन्त्रालय,एक राज्यमन्त्री र उपसभामुख पद मागेको छ।

यस्तो छ सभामुख र अध्यक्षको सुविधा

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले पाउने सुविधा एकै प्रकारको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार दुवैले मासिक करिब एक लाख ३६ हजार रुपैयाँ पाउने छन्।

सभामुखमा लेखराज भट्टको दाबी

नेकपा माओवादी केन्द्रका नेता एवं ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले सभामुख पदमा दाबी गरेका छन्। वाम गठबन्धनसहित पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमालेले राष्ट्रपति र माओवादी केन्द्रले सभामुख पाउने भागवण्डा भएसँगै भट्टले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

दासता छिचोलेर उपसभामुख

बुटवलस्थित पाँच नम्बर प्रदेशसभा भवन । उपसभामुख चयन कार्यतालिका बमोजिम आइतबार प्रदेशसभामा निर्वाचन हुँदै थियो । प्रदेशसभा भवनको पछिल्लो पंक्तिमा थिइन्– उपसभामुख पदकी उम्मेदवार कृष्णी थारु ।

पूर्व कम्लहरी कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित

प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित भएकी छन्। प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए ।

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

प्रदेश नम्बर ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार उपसभामुखको लागि भएको निर्वाचनमा उनले ३८ मत प्राप्त गर्दै विजयी भइन्।

प्रदेश नम्बर ४ को उपसभामुखमा ३ को उम्मेदवारी

प्रदेश नम्बर ४ को उपसभामुखको लागि तीन जनाको उम्मेदवारी परेको छ। बिहान ९ बजेदेखि ११ बजेसम्मको निर्धारित समयमा तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए।

बडाल उपसभामुखमा निश्चित

प्रदेश ७ मा माओवादी केन्द्रका दार्चुलाका प्रदेशसभा सदस्य निर्मला बडाल जोशी उपसभामुख हुने भएकी छन । प्रदेश सचिवालयले प्रकाशित गरेको निर्वाचन तालिकाअनुसार शनिबार उपसभामुखका लागि जोशीको मात्र मनोनयन दर्ता भएको छ ।

‘जनसत्ता’ का लिखत वैधता दिने पक्षमा सभामुख

प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका लागि महत्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको छ । विशेषगरी तत्कालीन ‘जनसत्ता’ का लिखतले निम्त्याएका विवाद समाधान उनका सामु पेचिलो मुद्दा बनेर खडा भएको छ ।

उपसभामुखमा उपमा देव निर्वाचित

प्रदेश २ को उपसभामुखमा संघीय समाजवादी फोरम नेपालकी उपमाकुमारी देव निर्वाचित भएकी छिन् । सप्तरीबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य भएकी देव राजपा समर्थनमा निर्विरोध उपसभामुख निर्वाचित भएकी हुन् ।

सभामुखमा माओवादीका अधिकारी

प्रदेश ४ को पहिलो सभामुखमा माओवादी केन्द्रका सदस्य नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको प्रदेशसभाको बैठकले अधिकारीलाई सर्वसम्मत तरिकाले सभामुखमा चयन गरेको हो । सभामुखमा अधिकारीको मात्र उम्मेदवारी परेको थियो।

प्रदेश नम्बर ४ को सभामुखमा अधिकारी निर्वाचित

प्रदेश न ४ को सभामुखमा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्वाचित भएका छन। बिहिबार बसेको संसदको दोश्रो बैठकले उनलाई सर्वसहमतिको आधारमा सभामुखमा निर्विरोध चयन गरेको हो।

प्रदेश ५ को सभामुखमा घर्ती निर्विरोध

प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। प्रदेश नं ५ को बुधबार बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।

सभामुखमा घर्ती निर्विरोध

पाँच नम्बर प्रदेशसभाको सभामुखमा पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेकाले निर्विरोध भएका छन् । प्रदेशसभा सचिवालयले घर्तीको एकल उम्मेदवारी परेको जानकारी दिएपनि निर्विरोध भएको घोषणा गरेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्