२६ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारले पहिलोपटक भूमि नीति ल्याउँदै

भूमिको उपयोग र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक भूमि नीति ल्याउने भएको छ । । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि नीतिको मस्यौदासमेत तयार गरेको छ।

गंगामायालाई लिखित पत्र दिन सरकार तयार

बिगत ४३ दिनदेखि आमरण अनशनरत गोर्खा फुजेलकी गंगामायालाई सरकारले लिखितरूपमै विश्वस्त दिलाउन तयार भएको छ ।

सरकार थिति र विधिमा चल्छ, कसैको लहड र जिद्दीमा होइन : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो नगर्ने बताएका छन्। सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे।

‘डा केसीका माग पूरा गर्न सरकार तयार’

स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छिन्।

सरकार तयार छ भने बार्ता टोली पठाउँछु : डा. केसी

चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सरकार तयार रहेको अवस्थामा बार्ता टोली पठाउने बताएका छन्।

अधिनायकवादको बाटोमा सरकार

प्रधानमन्त्रीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई कुनै लिखित आदेश दिएको सुनिएको छैन । मौखिकरूपमा कानुनविपरित आदेश दिनु हुकुमीशैली नै हो र त्यो अधिनायकवाद नै हो।

सरकारविरुद्धको विरोध

जुम्लामा आमरण अनशन गर्न पुगेका डा.गोविन्द केसीको अवस्था गम्भीर हुँदै गर्दा सरकार दुर्गम जुम्लादेखि राजधानीमै विरोधको सामना गरिरहेको छ ।

गंगामायाको माग पूरा गर्न सरकारले पहल गर्ने

कानुन तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङले गंगामाया अधिकारीलाई न्याय दिलाउन विश्वासको वातवरण बनाउने जनाएका छन् ।

उपकुलपति कोइरालालाई रोकेर सरकारले अलोकतान्त्रिक चरित्र देखायो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ।

‘यो सरकार ठूल्ठूला गफ गर्ने मात्र होइन निरंकुश बन्न खोजिरहेछ’ (भिडियो)

नेकपा मालेका महासचिव सीपी मैनालीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निरंकुश बन्ने बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्।

सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताएका छन्।

तीन तहका सरकार असहयोगी

स्वास्थ्य क्षेत्रको बेथिति रोक्न पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीको आन्दोलनको जगमा सरकारले दाङमा राप्ती स्वास्थ्य प्रतिष्ठान खोल्ने निर्णय ग-यो।

नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि काङ्‌ग्रेसले दियो १३ बुँदे चेतावनी

गत वर्ष आचार संहिता लागू भएपछिका सबै नियुक्ति बदर गर्ने सरकारको निर्णयपछि नेपाली का‌ङ्‌ग्रेसले १३ बुँदे चेतावनी पत्र सार्वजनिक गरेको छ। सरकारको निर्णय बदनियतपूर्ण रहेको भन्दै काङ्‌ग्रेसले सरकार स्वच्छन्द रुपमा अघि बढेको आरोप लगाएको छ।

देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्