२६ आश्विन २०८१ शनिबार
image/svg+xml

माइतीघरमा प्रदर्शन गर्न नपाउने सरकारी निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

माइतीघर मण्डला लगायत राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न नपाउने सरकारले गरेको निर्णय कार्यान्वयन नगर्नु भनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

‘सरकार उखानटुक्का र ठट्टा मजाकमा रमाइरहेको छ’

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको वेथितीलाई गम्भीर रुपमा नलिएको आरोप लगाएका छन्।

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ (फोटो फिचर)

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारकर्मी पक्राउ परेका छन्।

‘सरकारी निकायबीच समन्वय नहुँदा सहर बिग्रियो’

मलाई पोखरा सहर राम्रो लाग्छ । यो सहर नेपालभित्र सुन्दर सहरमध्ये पर्छ । पोखरालाई प्रकृतिले नै सजाएको छ । यहाँ घुम्न र आनन्द लिने ठाउँ धेरै छन् ।

पेलेरै पारित गर्ने सरकारकाे तयारी

चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्तासमेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन लागिपरेको छ ।

बिरुवा रोप्नेलाई सरकारले खर्च दिने

धेरैलाई थाह नभएको पनि हुन सक्छ। आफ्नो सामुदायिक वन होस् वा निजी जग्गा, त्यसमा बिरुवा लगाएर राम्रो सम्भार गर्ने बिपन्न परिवार वा समूहले सरकारबाट सहयोग पनि पाउने रहेछन्।

जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको  कित्ताकाटमा लगाइएको प्रतिबन्ध छिट्टै हटने बताएका छन्। रुपन्देहीको नापी कार्यालय भैरहवा र तिलोत्तमा नगरपालिकाले शनिबार आयोजना गरेको गाउँब्लक जग्गाधनी प्रमाण पूर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएकाले अफुकुवा गर्ने तयारी भइरहेको बताएका हुन्।

सरकारविरुद्ध उत्रिए सरोकारवाला निकाय, माइतीघरमा प्रदर्शन

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको मागसहित अनशनरत डा. गोविन्द केसीको पक्षमा सरोकारवाला निकाय उभिएका छन्। उनीहरुले आज माइतीघरमा प्रदर्शन गर्दैछन्। प्रदर्शनमा सहभागी हुन आम नागरिकलाई आह्वान समेत गरिएको छ।

सरकार, डाक्टरका माग पूरा गर

जुम्ला, चन्दननाथ नगरपाालिका, गजेलकोटका काशीराम कामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा शुत्रलबार बिहानैदेखि निकै तनावग्रस्त अवस्थामा देखिन्थे ।

डाक्टर राई दम्पतीको उपचारमा सरकारको सहयोग

भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उनकी पत्नी उर्मिलाको उपचारका लागि सरकारले १२ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

सरकारका काम कारबाही न्यायपूर्ण भएन : राप्रपा प्रजातान्त्रिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकले) ले सरकारले स्वास्थ्यकर्मीमाथि गरेको दुर्व्यवहारकाे विरोध गरेको छ ।

सरकारको 'व्ल्याङकेट' निर्णय सर्वोच्चले उल्ट्यायो

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेललाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश दिएको छ।

डा. केसीकाे उपचारका लागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिरै

जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारकालागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिर बस्न बाध्य भएका छन् ।

स्वास्थ्य संस्था नछोड्न चिकित्सकलाई सरकारको निर्देशन

सरकारले स्वास्थ्य संस्था नछोड्न देशभरका चिकित्सकहरुलाई निर्देशन दिएको छ।

सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न दाहालको विश्व बैंकलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्